प्रधानमन्त्री देउवासँग जापानी राजदूतको भेटवार्ता

f.title
निशान न्युज Poush 3, 2074

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उहाँहरुबीच आपसी हितका बारेमा कुराकानी भएको थियो । राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरे...

रिक्साको ठक्करबाट साइकल यात्रुको मृत्यु

रिक्साको ठक्करबाट साइकल यात्रुको मृत्यु

Poush 3, 2074 कञ्चनपुर । अटोरिक्साको ठक्कर बाट पुर्नवास नगरपालिका ११ भीमबस्तीका २९ बर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ । भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई आईतवार डोकेबजारबाट घरतर्फ साईकलमा आउदै गर्दा ठक्कर दिएको थियो । ठक्करबाट...

बाक्लो हुस्सु लाग्न शुरु गरेलगतै पश्च...

बाक्लो हुस्सु लाग्न शुरु गरेलगतै पश्चिममा हवाई उडान प्रभावित

Poush 3, 2074 डोल्पा । एक सातादेखि नेपालगञ्जमा हिउँदे मौसम शुरु भएसँगै बाक्लो हुस्सु लाग्न शुरु गरेपछि डोल्पालगायतका पश्चिम क्षेत्रका हवाई उडान अनियमित भएका छन् । नेपालगञ्ज विमानस्थलमा बाग्लो हुस्सुका कारण अँध्यारो हुने भएकाले नेपालगञ्...

यौन व्यवसाय फस्टाउन थालेपछि प्रहरीको ...

यौन व्यवसाय फस्टाउन थालेपछि प्रहरीको कडा कदम

Poush 3, 2074 उदयपुर । त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ । सदरमुकामका केही स्थानीय होटलमा व्यावसाय...

विदेशमा सिकेको सीप र आर्जनले कृषि फार...

विदेशमा सिकेको सीप र आर्जनले कृषि फार्म सञ्चालन

Poush 3, 2074 मोरङ । विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गरेका छन् । स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गरेको हो । खति...

बुढिगण्डकी जलविद्युत निर्माणका लागि य...

बुढिगण्डकी जलविद्युत निर्माणका लागि यी हुन् स्वदेशी लगानीका स्रोतहरु

Poush 3, 2074 काठमाडौं । सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तिय स्रोत पनि जुटाएको छ । बुढिगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमाकार्वन टयाक्स लग...

नमुना नगर बनाउने जनप्रतिनिधिहरुको प्र...

नमुना नगर बनाउने जनप्रतिनिधिहरुको प्रयास,  रामपुर खरका छानारहित बन्दै

Poush 3, 2074 पाल्पा । रामपुर नगरपालिकामा खरका छानारहित नगर कार्यक्रम शुरु भएको छ । नगरपालिकालाई सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको हो । स्थानीयवासीले न...

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस ...

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइँदै

Poush 3, 2074 काठमाडौँ । ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ । दिवसका अवसर पारेर श्रम तथा रोजगार मन्त्रालयले आ...

निर्वाचन विरोधी गतिविधिका आरोपी तारिख...

निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे

Poush 3, 2074 भोजपुर । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये ८ जनालाई तारिखमा रिहाइ गरिएको छ । निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी...

कर्मचारी सरुवामा मनपरी गरेको भन्दै वड...

कर्मचारी सरुवामा मनपरी गरेको भन्दै वडाध्यक्षद्वारा अधिकृतको कक्षमा ताला

Poush 3, 2074 दोलखा । कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् । दोलखाको भीमेश्वर नगरपािलकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी...

नक्कली लुटपाटका योजनाकार इलामबाट पक्राउ

नक्कली लुटपाटका योजनाकार इलामबाट पक्राउ

Poush 3, 2074 इलाम । इलाममा बेवारिसे हतियार फेला परेको केही दिन बित्न नपाउँदै सोही घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ बस्ने ३२ वर्षीय राजबहादुर तामाङ, फिदिम नगरपालिका–१० बस्ने...

प्रदेश सरकारमातहतमा नराख्न देशभरका सी...

प्रदेश सरकारमातहतमा नराख्न देशभरका सीडीओको माग

Poush 3, 2074 काठमाडौं । देश भरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । ७७ वटै जिल्लाका सीडीओले आफूहरूको सुझावविपरित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश स...

प्रदेशसभामा अधिकांश नयाँ अनुहार

प्रदेशसभामा अधिकांश नयाँ अनुहार

Poush 3, 2074 काठमाडौं । प्रदेश ५ मा प्रतिनिधिसभाका २४ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा निर्वाचित हुने अधिकांश नयाँ अनुहार छन् । प्रतिनिधिसभामा भने धेरै पुरानै दोहोरिएका छन् । प्रतिनिधिसभामा एमालेका ११, माओवादीका ६, क...

पहिलो पुस्ताको आलुको बीउ उत्पादन–बिक्...

पहिलो पुस्ताको आलुको बीउ उत्पादन–बिक्री गरेर मनग्य आम्दानी

Poush 2, 2074 कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका यहाँका ८५ कृषकले आलुको ...

सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ...

सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्न भन्नु सर्वसत्तावाद : पौडेल

Poush 2, 2074 तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताए ।  गृहजिल्ला तनहुँ आइपुगेका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भने, ‘दुई महिनाअघि सर...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...