चितवन । बाढीले धानखेत बगाउँदा र रोग लाग्दा यसवर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ ।
जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको हो ।
यसवर्ष ९७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष १ लाख २ हजार २ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।...
Mangsir 29, 2074 उदयपुर । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उदयपुरमा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
काँग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ३६ हजार ८१२ र नेकपा माओवादी ...
Mangsir 29, 2074 लमजुङ । लमजुङबाट छवटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएका हुन् ।
मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, सं...
Mangsir 29, 2074 झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक ...
Mangsir 29, 2074 इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ ।
स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । जियाहुद्दिन...
Mangsir 28, 2074 काठमाडौं । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेको त्यसै होइन । लामो समयसम्म जनप्रतिनिधि नहुँदा देशमा भ्रष्टचार मौलाएको थियो । त्यही भएर स्थानीय तहको निर्वाचनमा जनताले जनप्रतिनिधि चुन्न निक्कै उत्साही बने ।
तर, सप्तरीको राजवि...
Mangsir 28, 2074
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आज वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा बस्न्यातले नेपालको संविधानको धारा ...
Mangsir 28, 2074 वीरगञ्ज । प्रत्येक निर्वाचनहरुमा सरकारले म्यादी प्रहरी नियुक्त गर्ने गर्छ । उनीहरुको काम भनेकै निर्वाचन सकिएपछि झोलीझ्याम्टा बोकेर घर फर्किने हो । तर, आजभोलीमा म्यादी प्रहरीहरु भने आन्दोलनमा उत्रिन थालेका छन् ।
पछिल्ला के...
Mangsir 28, 2074
नेपालगञ्ज । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मुलुकको संक्रमणकालीन राजनीति समाप्त भएर जाने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा आयो...
Mangsir 28, 2074
भद्रपुर । मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्राप्त विवरणअनुसार ...
Mangsir 28, 2074 काठमाडौँ । प्रदेशसभाअन्तर्गत उपत्यकामा ५ सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ ।
उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी भएको हो । १५ निर्...
Mangsir 28, 2074 दार्चुला । काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ ।
नौगाडकै दल्लेख प्रहरी चौकीबाट हवल...
Mangsir 28, 2074 काठमाडौं । संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन बाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन् ।
प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत आएकाले त्यहा बामगठब...
Mangsir 28, 2074 काठमाडौं । राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहे पनि प्रतिनिधिसभाको बैठक अघि कि पछि प्रधानमन्त्री चयन हुने भन्नेमा विवाद देखिएको छ ।
प्रतिनिधिसभा ...
Mangsir 27, 2074 काठमाडौँ । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म काठमाडौँ जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मुख्य निर्वाचन अधिकृत रमेशराज प...