धनकुटा । आज ३३औं दिनमा पनि प्रादेशिक राजधानिको माग गर्दै धनकुटामा लडाईको आन्दोलन जारि रहेको छ धनकुटामा अनिश्चितकालिन आमहडताल गरिएको छ ।
सरकारले धनकुटालाई प्रदेश नं.१ को राजधानी नतोकेपछि धनकुटाका जनताले आन्दोलनलाई श–शक्त पार्ने उद्धेश्यले पुनः अनिश्चितकालिन बन्द गर्ने भएका हुन् ।
मंगलबार क्षेत्र...
Magh 3, 2074 चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ ।
माघेसङ्क्रान्ति पर्वका कारण ४ दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रम...
Magh 2, 2074 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रिय सदस्य कुमारबहादुर थापाको स्वास्थ्यमा सुधार आएको छ ।
थापाआइतवार काठमाडौंको सुकेधारामा सवारी दुर्घटनामा परेका थिए । उनको ओम अस्पताल चावहिलमा उपचार भरहेको...
Magh 2, 2074 धनकुटा । प्रदेशको राजधानी माग्दी धनकुटामा ३२ दिनदेखि आन्दोलन जारी छ । आन्दोलनका क्रममा आयोजकहरुले झण्डै एक हप्तासम्म आम हड्तालसमेत गरेका थिए ।
यसैक्रममा मंगलबार पनि धनकुटामा वृहत प्रदर्शन भएको छ । प्रदर्शनकारीले क्षेत्रीय...
Magh 2, 2074 काठमाडौं । चालु आर्थिक वर्षभित्र मुलुकभरका सबै सार्वजनिक तुइन विस्थापित हुने भएका छन् ।
तुइनका कारण मानवीय दुर्घटना बढेको, आवतजावतमा समेत समस्या बढेपछि सरकारले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने नीति अख्तियार गर...
Magh 2, 2074 काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक यही माघ ४ गते बस्ने भएको छ ।
बैठक बिहीबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मु...
Magh 2, 2074 काठमाडौँ । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन डिपिआर आफैँ तयार गर्ने भएको छ ।
द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आय...
Magh 2, 2074 काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हल्चोकमा यही माघ २ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता २०७४’ संचालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा म...
Magh 2, 2074 काठमाडौँ । साँखु शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघअन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन् ।
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको म...
Magh 2, 2074 काठमाडौँ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले अनियमितता गरेको पुष्टि भएपछि स्वास्थ्यमन्त्रीले पदमुक्त गरी कारबाही गर्न भनेका छन् ।
धरान स्थित प्रतिष्ठानका उपकूलपति डा.राजकुमार रौनियारले खरिद गर्न लागेक...
Magh 2, 2074 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७ वटा वडाका भित्री सडकमा मंगलबारदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ ।
कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म ...
Magh 2, 2074 भद्रपुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट यस वर्ष बाढीबाट पूर्णरुपमा घर क्षति भएका प्रतिपरिवारका लागि न्यानो कपडा खरिद गर्न १० हजार र घर मर्मत गर्न १५ हजार रकम प्राप्त भएको छ ।
झापाका निमित्त प्रजिअ कृष्णराज पौडेलको अ...
Magh 2, 2074 डडेल्धुरा । डडेल्धुराका एक गाउँका सर्वसाधारणको २० वर्षपछि मात्रै सवारी साधन चढ्ने धोको पूरा भएको छ ।
डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार...
Magh 2, 2074 धनकुटा । धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरिय औधोगिक प्रर्दशनी तथा ब्यापार भेलाका लागि सोमबार बैठक सम्पन्न भएको छ ।
धनकुटामा धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनीका साथै व्यापार भेलामाघ २९ गतेबाट...
Magh 2, 2074 कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका १८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका २, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आए...