प्रदेश सरकार सञ्चालनका लागि करिब २ हजार कर्मचारीको विवरण तयार

f.title
निशान न्युज Poush 5, 2074

काठमाडौँ । सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ...

सिरहामा पशुपक्षी बीमा प्रभावकारी

सिरहामा पशुपक्षी बीमा प्रभावकारी

Poush 5, 2074 लहान । सरकारले सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रम सिरहामा प्रभावकारी बनेको छ ।  कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत जिल्लामा चालु आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको अवधिमा ३९१ पशु र तीन हजार ७०...

ग्यास प्लान्टमा भएको आगलगीमा परी २ मृ...

ग्यास प्लान्टमा भएको आगलगीमा परी २ मृत्यु, ६ घाइते

Poush 5, 2074 वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ रघुनाथपुरको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ । आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत २ जना कर्मचारीको जलेर मृत्यु भएको छ भने अन्य ६ जना घाइत...

राजनीति दबाब होइन पद्दतिबाट मुलुक चला...

राजनीति दबाब होइन पद्दतिबाट मुलुक चलाउनुपर्छ : नेता पौडेल

Poush 5, 2074 तनहुँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले राष्ट्रपतिलाई दबाब दिएर राष्ट्रियसभा गठन गर्न रोक लगाउनुभन्दा पद्दति र प्रक्रियाबाट सरकार बनाउन लाग्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएसँगै त...

सार्वजनिक जग्गामा बनाइएको घरटहरा हटाउ...

सार्वजनिक जग्गामा बनाइएको घरटहरा हटाउन शुुरु

Poush 5, 2074 जाजरकोट । जिल्लामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ । सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो । अतिक्रमण गरिएका घरटहरा आफैँ हटाउन पटक–प...

पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली

पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली

Poush 5, 2074 काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर बद्ली भएको छ । उक्त वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि विकसित यो प्रणाली आज बढी सक्रिय भएका कारण सुदूरपश्चिमद...

खोलाको माछा मारेर कुमाल बस्तीको जीविक...

खोलाको माछा मारेर कुमाल बस्तीको जीविकोपार्जन

Poush 5, 2074 पाल्पा । पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै पनि माछा मारेर जीविकोपार्जन गर्न बाध्य छन् । कुमाल समुदायको पुख्र्यौली पेसा रहेको माछा मार्ने र त्यही माछा बेचेर परिवारको गुजारा चलाउन अझै पनि ...

माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते

माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते

Poush 5, 2074 काठमाडौँ । आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएकी छन् । बिहान ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्...

हेरिटेज ट्रेल रेस २०१८ माघ १ गते

हेरिटेज ट्रेल रेस २०१८ माघ १ गते

Poush 5, 2074 जुम्ला । आगामी माघ १ गतेदेखि जुम्लामा राष्ट्रियस्तरको १२ किलोमिटरको ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस २०१८’ सञ्चालन हुने भएको छ । कर्णाली स्पोर्ट्स् क्लब, जुम्लाको आयोजना तथा जेआर कर्णाली बोर्डिङको प्रायोजनमा ट्रेल रेस २०१८ ...

वीरगञ्जस्थित सुपर ग्यास प्लान्टमा भी...

 वीरगञ्जस्थित सुपर ग्यास प्लान्टमा भीषण आगलागी

Poush 5, 2074 काठमाडौं । वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा भीषण आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागीमा कम्तीमा ६ कामदार घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थान...

पन्ध्र दिनमा दुई पटक पेट्रोलियम पदार्...

पन्ध्र दिनमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

Poush 5, 2074 काठमाडौँ । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक÷एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले ...

अचानक किन गए ओली लामटाङ ? के बोले लाम...

अचानक किन गए ओली लामटाङ ? के बोले लामटाङमा ?

Poush 4, 2074 काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान उत्तरी छिमेकी चीनको नाका रसुवागढी र पर्यटकीयस्थल लाङटाङ पुगेका छन् ।  एमालेका केही शीर्ष नेताहरुसहित रसुवा पुगेका ओलीले केही...

प्रयापुर चोकमा बस पल्टिँदा १४ यात्रु ...

प्रयापुर चोकमा बस पल्टिँदा १४ यात्रु घाइते

Poush 4, 2074 लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा आज यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नंको मुनाल यातायात नाम...

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष द...

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष दाहाललाई आग्रह   

Poush 4, 2074   काठमाडौँ । युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । आज अध्यक्ष दाहालको निवास लाजिम्पाटमा...

धान उत्पादनमा कमी  

धान उत्पादनमा कमी   

Poush 4, 2074 विराटनगर । मोरङमा गत वर्षको तुलनामा धानबालीको रोपाइँ हुन नसक्दा उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्ष ७८ हजार हेक्टर जग्गामा धानखेती गरिएकोमा तीन लाख ५८ हजार ८ सय मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष ७४ हजार ८८० हेक्ट...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...