ललितपुर । सात दिन पहिले फुल्चोकीमा हाइकिङ भ्रमणमा जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् ।ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले न...