रौतहटमा गोली चल्यो एक घाइते

Goli gun

काठमाडौँ । रौतहट जिल्लाको राजपुरमा गोली चल्दा एक व्यक्ति घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार राजपुर–१ मा केही समय अघि गोल चलेको पुष्टि गरेको छ ।

गोली लागेर शेखशहीद रायफूल्ला घाइते भएको प्रहरीले जनाएको छ । उनको गौर अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि वीरगञ्ज लगिएको छ ।

गोली कसले चलायो भन्ने खुल्न बाँकी छ । यसबारेमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका डिआइजी मनोज न्यौपानेले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...