भक्तपुर । भक्तपुरको सिपाडोलमा गत १० गते भएको डकैतीमा संलग्न समूहमध्येका ४ जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय भोजबहादुर थापामगर, सिन्धुलीका ४० वर्षीय रत्नाबहादुर तामाङ, काभ्रेका २६ वर्षीय अमृत तामाङ र काभ्रेकै २७ वर्षी...
Magh 18, 2074 सुर्खेत । सुर्खेत प्रहरीले ३३ लाखसहित ६ जना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टी...
Magh 18, 2074 काठमाडौँ । उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ ।
उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले ...
Magh 18, 2074 काठ्माडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठित रूपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसि...
Magh 18, 2074 चितवन । सरसफाइ अभियानमा सक्रिय सामाजिक संस्था ‘वे ग्रुप’ चितवनले विकट चेपाङ बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।चितवनको नारायणगढका विभिन्न संघसंस्था तथा व्यवसायीबाट सहयोग संकलन गरी चेपाङ गाउँमै पुगेर सहयोग गरिएक...
Magh 18, 2074 काठमाडौं । जागरण मिडिया सेन्टरले मुलुकमा भएको स्थानीय निर्वाचनमा २२ प्रतिशत दलित समुदायको प्रतिनिधित्व भएको जनाएको छ ।
यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्माले ७५३ स्थानीय तहमा ३५...
Magh 17, 2074 काठमाडौं । ललितपुरको फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक सकुसल भेटिएका छन् ।
ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा अध्ययनरत जोन तामाङ गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किदा हराएका थिए ।...
Magh 17, 2074 लहान । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा शुरु गरेको छ ।ग्राहकको सुविधालाई मध्यनजर गरी आजबाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिक...
Magh 17, 2074 काठमाडौं । सरकारले ३ माघमा सात प्रदेशका अस्थायी राजधानी तोकेपछि कतै विरोध भयो त कतै खुसीयालीमा दिप बालियो । अझैं धनकुटा, डोटी लगायतका जिल्लामा विरोधका स्वर गुञ्जिरहेका छन् । तथापि प्रदेशसभाको बैठक बस्ने दिन नजिकिँदै गर्दा ...
Magh 17, 2074 काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका जानकीराज भट्टराई, सुबोध कुमार अधिकारी, निराकारम बिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई माघ १७ गते सशस्त्...
Magh 17, 2074 काठमाडौं । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान...
Magh 17, 2074 काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औँ शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले भने, “यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छन्, यसल...
Magh 17, 2074 सोलुखुम्बु । तल्लो सोलु जलविद्युत् आयोजनाका कारण तिङ्लाको ८ सय रोपनी खेत सिँचाइबाट वञ्चित भएको छ ।आयोजनाका कारण कुलोमा क्षति पुगेपछि किसान सिँचाइ गर्नबाट वञ्चित भएका हुन् । कुलो मर्मतका लागि आयोजनाका कर्मचारीसँग बारम्बार अ...
Magh 17, 2074 नवलपरासी । नेपालमै पहिलो पटक नवलपरासीमा सूचना प्रविधिमार्फत वन व्यवस्थापन गर्न थालिएको छ । इन्टरनेटमा आधारित प्रविधिमार्फत जिल्लामा वन व्यस्थापनको कामअघि बढाइएको वन अधिकृत विजयराज सुवेदीले जानकारी दिए । डाटा म्यानेजमेन्ट /...
Magh 17, 2074 बाँके । नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् ।धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम...