कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छु : नेता लामा

f.title
निशान न्युज Poush 18, 2074

काठमाडौँ । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताए । अखिल क्रान्तिकारी हुम्ला–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले सडकको सुविधा ...

उद्योग वाणिज्य संघको अध्यक्षमा कटुवाल

उद्योग वाणिज्य संघको अध्यक्षमा कटुवाल

Poush 18, 2074 हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कटुवाल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा कटुवाल एक हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन । उनको निकटतम प्रतिद्धन्दी महेन्द्र राउतले ८३१ मत प्राप्त गरे । ...

जग्गा खरिदको रकम भुक्तानी

जग्गा खरिदको रकम भुक्तानी

Poush 18, 2074 रसुवा । भूकम्पपछिको आवास पुनः निर्माणमा जमिन नभएका भूकम्पपीडित परिवारलाई जग्गा खरिदको रकम प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार उत्तरगया गाउँपालिकाका ६ घरपरिवारलाई प्रतिघर परिवार २ लाखका दरले...

सडक सञ्जाल जोडिएपछि जीर्ण बन्दै झोलुङ...

सडक सञ्जाल जोडिएपछि जीर्ण बन्दै झोलुङ्गे पुल 

Poush 18, 2074 बाजुरा । सडक सञ्जाल जोडिएपछि जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै गएका छन् । सडक सञ्चालन भएपछि बाढी आएका बेला तर्नलाई बनाइएका झोलुङ्गे पुल पछिल्लो समय प्रयोगमा नआउने गरेको पाइएको छ । बाजुराको बूढीगंगा नगरपालिकामा पर...

नारायणगढ मुग्लिन सडक रातिदेखि यातायात...

नारायणगढ मुग्लिन सडक रातिदेखि यातायात बन्द

Poush 18, 2074 चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्र...

कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

Poush 18, 2074 गौशाला । महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताए । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला ...

त्रिवेणीघाटमा माधवनारायण मेला शुरु

त्रिवेणीघाटमा माधवनारायण मेला शुरु

Poush 18, 2074 भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एकमहिने माधवनारायण व्रत एवं मेला शुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला यहाँ आज बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर म...

सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

Poush 18, 2074 रोल्पा । अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको ...

तरार्इमा बाक्लो हुस्सुसँगै शीतलहर बढ्...

तरार्इमा बाक्लो हुस्सुसँगै शीतलहर बढ्यो, जनजीवन कष्टकर

Poush 18, 2074  बाँके । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बाँकेको जनजीवन कष्टकर बनेको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालय जाने विद्यार्थी, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ । शहरी तथा ग्राम...

सरकारले फेरि बढायो इन्धनको मूल्य, एक ...

सरकारले फेरि बढायो इन्धनको मूल्य, एक महिनामा तीन पटक बढ्यो

Poush 17, 2074 काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता विरेन्द्र गोइतका अ...

काठमाडौंका पत्रकार नआउँदा पत्रकार मञ्...

काठमाडौंका पत्रकार नआउँदा पत्रकार मञ्च झापामा लफडा

Poush 17, 2074 दमक । प्रेस चौतारी र प्रेस सेन्टरका पत्रकार नेताहरुको लफडाले पत्रकार मञ्च झापाको निर्वाचन स्थगित भएको छ । आइतवार मञ्चको सम्पन्न अधिवेशनबाट आगामी नेतृत्वका लागि आइतबारदेखि निर्वाचन कार्यक्रम सुरू गरिएको थियो । तर, मञ्चका न...

छुट्टाछट्टै दुर्घटनामा २ जनाको मृत्यु

छुट्टाछट्टै दुर्घटनामा २ जनाको मृत्यु

Poush 17, 2074 धुलिखेल । काभ्रेपलाञ्चोकमा आज भएका छुट्टाछुट्टै दर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नंको यात...

तेजपातको उचित मूल्य नपाउँदा कृषक मारमा

तेजपातको उचित मूल्य नपाउँदा कृषक मारमा

Poush 17, 2074 उदयपुर । तेजपातको उचित मूल्य नपाउँदा यहाँका कृषक मारमा परेका छन् । जिल्लामा तेजपात प्रतिकिलो २५ देखि ४० सम्ममा बिक्री भइरहेको छ । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी मुर्कुचीका हर्कध्वज मगरले बताए ।‘सबै वस्तुक...

नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, हवा...

नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, हवाई र रेलसेवा अवरुद्ध

Poush 17, 2074 नयाँ दिल्ली । नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार यहाँको हवाई र रेलसेवा अवरुद्ध भएको समाचारमा जनाइएको छ । भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ...

बाक्लो हुस्सु र शीतलहरले कैलालीको जनज...

बाक्लो हुस्सु र शीतलहरले कैलालीको जनजीवन प्रभावित

Poush 17, 2074 धनगढी । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले कैलालीको जनजीवन प्रभावित भएको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ । जाडो बढे पनि ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...