‘तक्मे बुढा’ चढेको कार दुर्घटना

f.title
निशान न्युज Falgun 1, 2074

दमक । नेपाली सिने जगतका हाँस्य कलाकार विल्सन विक्रम राई अर्थात् ‘तक्मे बुढा’ चढेको कार दुर्घटनामा परेको छ । ‘तक्मे बुढा’ सहित ‘फुर्के नम्बर १’ ६ जना कलाकार चढेको कार झापाको विर्तामोडमा सोमबार मध्यराती दुर्घटनामा परेको थियो । मोरङको मधुमल्लामा आयोजित महोत्सवमा भाग लिएर झापाको विर्तामोड फर्किने क्...

कर्जा प्रवाह रोकिएपछि जलविद्युत् आयोज...

कर्जा प्रवाह रोकिएपछि जलविद्युत् आयोजना समस्यामा

Falgun 1, 2074 काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन् ।निर्माण सम्पन्न हुने चरणमा रहेका साना ठूला गरी ५० जलविद्युत् आयोजनाले पछिल्लो दुई महिनादेखि रकम नपाउँदा निर्मा...

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने...

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

Falgun 1, 2074 काठमाडौँ । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दुई जना बाबाहरु समेत रहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ...

दाङमा तोरीको उत्पादन घट्दो

दाङमा तोरीको उत्पादन घट्दो

Falgun 1, 2074 दाङ । कुनै समय तोरी बालीको लागि प्रख्यात दाङमा पछिल्लो समयमा उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरेका थिए । यहाँको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । दाङको तोरीको तेल नेपालमै प्रचलित थियो...

नेपाल भारत सीमानामा संयुक्त गस्ती पट्...

नेपाल भारत सीमानामा संयुक्त गस्ती पट्रोल सुरु

Falgun 1, 2074 कपिलबस्तु । नेपाल र भारतको खुल्ला सीमानाबाट तस्करी बढेपछि संयुक्त गस्ती पट्रोल सुरु भएको छ । दुवै देशका सीमा सुरक्षामा खटिएको नेपालको सशस्त्र प्रहरी बल र भारतका सीमा सुरक्षा बल एक आपसमा समन्वय गरी संयुक्त गस्ती पट्रोल गस्...

बलात्कार आरोप लागेर फरार अभियुक्त पक्राउ

बलात्कार आरोप लागेर फरार अभियुक्त पक्राउ

Falgun 1, 2074 भक्तपुर । बलात्कार आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि आज पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका १० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुर भक्तपुरका प्रहरी नायब उपरीक्ष...

पश्चिमी न्यून चापीय प्रणालीले बदली र ...

पश्चिमी न्यून चापीय प्रणालीले बदली र वर्षा

Falgun 1, 2074 काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ ।उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात् भइरहेको मौसम पूर्वानुमान महाशाखाले...

नेपाल–बेलायतबीच पारस्परिक हितका विषयम...

नेपाल–बेलायतबीच पारस्परिक हितका विषयमा विचारविमर्श

Falgun 1, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त अधिराज्यका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टरबीच दुई शताब्दी पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर...

एनसेल टावरमा आगजनी

एनसेल टावरमा आगजनी

Falgun 1, 2074 नुवाकोट । विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ । साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी...

जनयुद्ध दिवसका अवसरमा शुभकामना

जनयुद्ध दिवसका अवसरमा शुभकामना

Falgun 1, 2074 पोखरा । २३औँ जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्र कास्कीले आज यहाँ शुभकामना आदानप्रदान एवं चियापान आयोजना गरेको छ ।पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ शिवालय चोकस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वाम ग...

बाघको आक्रमणबाट एक बालकको मृत्यु

बाघको आक्रमणबाट एक बालकको मृत्यु

Falgun 1, 2074 भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका ६ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रह...

पाल्पाली पहिचान बन्यो छुर्पी

पाल्पाली पहिचान बन्यो छुर्पी

Falgun 1, 2074 पाल्पा । पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ ५ वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ । ५ वर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँद...

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

Falgun 1, 2074 मुगु । आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ म...

चनौली इलाका प्रहरी कार्यालयको नयाँ भव...

चनौली इलाका प्रहरी कार्यालयको नयाँ भवनको शिलान्यास

Magh 29, 2074 चितवन । चितवन जिल्लाको चनौलीमा इलाका प्रहरी कार्यालयको नयाँ भवन बन्ने भएको छ । भरतपुर महानगरपालिका वडा नं. १८ चनौलीमा रहेको इलाका प्रहरी कार्यालयको अर्काे नयाँ भवन बन्न लागेको हो । सो नयाँ भवनको सोमबार ३ नं. प्रदेशका प्रह...

गल्छी रसुवागढी सडक निर्माण कार्य तिव्...

गल्छी रसुवागढी सडक निर्माण कार्य तिव्र गतिमा

Magh 29, 2074 नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तोकिएको समयभित्रै पूरा गर्न तीव्रता दिइएको छ । अहिले दुई चरणमा दैनिक ८ घण्टा सडकमा सवारी...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...