कपिलवस्तु । जिल्लामा ट्याक्टरहरुको कारण राजमार्ग तथा अन्य मुख्य सडकहरुमा सडक दुर्घटना बढेको देखिएकोले ट्राफिक प्रहरीले राति ७ बजेपछि बिहानसम्म राजमार्ग तथा मुख्य सडक खण्डमा ट्याक्टर नचलाउन आग्रह गरेको छ ।
रातको समयमा चलाउन उपयुक्त लाइट नभएको,ट्रलिमा ब्रेक लाइट सिष्टम नभएकोले राती चलाउन चालकलाई स...
Magh 29, 2074 धनगढी । उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका थापाले ‘ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र विकास हुने बताए ।
उनले भने जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेक...
Magh 29, 2074 काठमाडौँ । मुलुकको प्रमुख सुरक्षा अंगको रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा मंगलबार मुलुकभर सेना दिवस मनाउँदै छ ।सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा मंगलबार अपराह्न सैनि...
Magh 29, 2074 मुस्ताङ । लामो समयको खडेरी पछि परेको हिमपातका कारण कृषकहरु उत्साहित भएका छन् ।जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो । हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोज...
Magh 28, 2074 धनकुटा । धनकुटाकी माओवादी केन्द्रकी नेतृ गीता खेवा लिम्बु सम्मानित भएकी छन् ।
नेकपा माओवादी केन्द्र निकट वाइसियल १ नं. प्रदेशले नेतृ खेवालाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने ...
Magh 28, 2074 कपिलवस्तु । अखिल क्रान्तिकारी वाणगंगा बहुमुखी क्याम्पस ईकाइ समितिको आयोजनामा वाणगंगा क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रेडक्रस सोसाईटी बुटवल भौरहवाको विशेष सहयोगमा आयोजित कार्यक्रममा २५० भन्दा बढीको सहभागीता र...
Magh 28, 2074 काठमाडौँ । बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनी प्रलोभनमा पारी २० लाख लिएर सुन नदिई ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पीडितले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न...
Magh 28, 2074 नुवाकोट । रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया–५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ ।
बा२ ख ७४१६ नंं को ट्याङकर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशूली नदीमा पुग्दा...
Magh 28, 2074 भक्तपुर । भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आज आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षत...
Magh 28, 2074 हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा आज अपराह्न १३ः बजे दर्ता गरिएको छ ।
नेकपा एमालेका रामेश्वर फुयाँल काठमाडौँ प्...
Magh 28, 2074 ललितपुर । महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ ।पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’ बनाइने र सवारी चाप बढी भएक...
Magh 28, 2074 भीमदत्तनगर । उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताए । मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी ५ वर्षभित्र हरेक घरमा वि...
Magh 28, 2074 नुवाकोट । बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको छ ।
नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो ।चिनी रोग ...
Magh 28, 2074 विराटनगर । इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५ सय लि मदिरा बरामद गरेको छ ।प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ ज...
Magh 28, 2074 जाजरकोट । ५ वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन् ।
सरकारले निकै महत्व दिएर निर्माण गरेको पुष्पलाल नामको लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डील...