धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै बालुवाटारमा धर्ना

f.title
निशान न्युज Poush 27, 2074

काठमाडौँ । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना आज दिइएको छ । हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् । धनकुटाला...

अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेट

अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेट

Poush 27, 2074 काठमाडौँ । कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष...

डा. गोविन्द केसी साधारण तारेखमा रिहा

 डा. गोविन्द केसी साधारण तारेखमा रिहा

Poush 26, 2074 काठमाडौं । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । साथै डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक...

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यता...

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

Poush 26, 2074 काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोन...

लायन्स क्लब अफ पोखरा र फेवा सिटीद्धार...

लायन्स क्लब अफ पोखरा र फेवा सिटीद्धारा न्यानो कपडा वितरण

Poush 26, 2074 रौतहट । तराईमा बढ्दै गएको चिसोलाई दृष्टिगत गर्दै परोहा नगरपालिकाकामा न्यानो लुगा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा माउन्टेन सिटी र लायन्स क्लब अफ फेवा सिटी द्रारा संयुक्त रुपमा रौतहटको क्षेत्र नं २ परोहा नगरपालिकाका व...

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ...

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Poush 26, 2074 चितवन । मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरी...

निसासिएर २ बालिकाको मृत्यु

निसासिएर २ बालिकाको मृत्यु

Poush 26, 2074 इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ । अत्यधिक जाडोका कारण डेरा घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी स...

५ हजार हेक्टरमा हिउँदे तरकारी

५ हजार हेक्टरमा हिउँदे तरकारी

Poush 26, 2074 कलैया । बाराका किसानले यस वर्ष हिउँदे तरकारी काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् । जिल्लामा कूल ५ हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । उक्त हिउ...

बैतडीमा छोरी जन्मिए १ हजार भत्ता

बैतडीमा छोरी जन्मिए १ हजार भत्ता

Poush 26, 2074 बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन सरु गरेको छ । नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत १ हजार र चारपटक गर्भजाँच गराएमा थप ४ सय दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छो...

सहुलियत दरमा काठ लिन आवेदन दिनेको संख...

सहुलियत दरमा काठ लिन आवेदन दिनेको संख्या बढ्दो

Poush 26, 2074 काठमाडौँ । जिल्ला वन कार्यालय काठमाडौँमा भूकम्पबाट भत्केको घरको पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ लिनका लागि आवेदन दिनेको संख्या बढेको छ । भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माणका लागि चाहिने काठ सरकारले सहुलियत दरमा उ...

यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउ...

यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्छः उपराष्ट्रपति पुन

Poush 26, 2074 हेटौँडा । उपराष्ट्रपति नन्दबहादुर पुनले यातायात क्षेत्रलाई समयसापेक्ष, प्रविधियुक्त र व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताए । नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको आज हेटैँडामा उद्घाटन गर्दै उनले भने, ...

गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

Poush 26, 2074 चितवन । भरतपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकसमेत पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । मंगलबार प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा ...

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

Poush 26, 2074 काठमाडौँ । रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ व...

मानव बेचबिखन मुद्दामा एवान होटल एण्ड ...

मानव बेचबिखन मुद्दामा एवान होटल एण्ड लजका सञ्चालक पक्राउ

Poush 26, 2074 भद्रपुर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालकले...

रोल्पामा मादक पदार्थ सेवनले मृत्यु र ...

रोल्पामा मादक पदार्थ सेवनले मृत्यु र हिंसाका घटना बढे

Poush 26, 2074 रोल्पा । रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् । जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्य...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...