देउवाको वर्हिगममा सवैभन्दा खुशी नवराज सिलवाल !

Nawaraj

काठमाडौँ ।  एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालनवराज सिलवालले देउवाको वर्हिगमनलाई लिएर देशले उन्मुक्ति पाएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक संजाल टिवटरमा टिवट गर्दै भनेका छन्  :कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ।

प्रतिकृया दिनुहोस