कपिलवस्तु । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आज यहाँका विभिन्न पर्यटकीयस्थल अवलोकन गरेका छन् ।
ऐतिहासिक तिलौराकोट दरबार, निगलीहवा, निगालीकोट, राजापानी, जगदीशपुर ताललगायतका ठाउँ अवलोकन गर्नुभएका उनले यस जिल्लाको गुरुयोजना बनाएर संवृद्धितर्फ लैजान आफू प्रतिबद्ध भएको धारणा राखे ।
कपिलव...
Falgun 8, 2074 काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।
विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको व...
Falgun 8, 2074 काठमाडौँ । सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् ।...
Falgun 8, 2074 काठमाडौँ । जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल...
Falgun 7, 2074 रौतहट । रौतहटको शीतलहर पीडितहरुलाई एनआरएन बेल्जियमद्धारा न्यानो कपडा कम्बल वितरण गरिएको छ ।
रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खाप टोलमा १ सय ५०, राजदेवी नगरपालिका वडा नम्बर ९ को २० तथा फतुवा बिजयपुर नगरपालिका वडा...
Falgun 7, 2074 कपिलवस्तुु । कपिलवस्तुु जिल्लाको नेपाल–भारत सीमाना क्षेत्र मर्यादपुर (खुनुवा) क्षेत्रमा बृहत रुपले सरसफाइ गरिएको छ । सफाईका अभियानमा भारतीयएस.एस. बिर प्रहरी तथा नेपालका सशस्त्र प्रहरी बल र प्रहरी जुटेका छन ।
आज प्रजातन्त...
Falgun 7, 2074 हेटौँडा । प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताए ।
उनले ६८औँ ...
Falgun 7, 2074 कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ ।
राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा...
Falgun 7, 2074 संखुवासभा । संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएको छ ।
करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले...
Falgun 7, 2074 काठमाडौँ । देशको सवैभन्दा कान्छो प्रदेशकोरुपमा चिनिएको प्रदेश नम्बर ६ मा आइतवार मन्त्रीमण्डल विस्तार भएको छ । एमालेका ४ र माओवादी केन्द्रका २ गरी ६ जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
सांसद प्रकाश ज्वाला...
Falgun 7, 2074 काठमाडौँ । प्रदेश ७ को पहिलो मन्त्रिपरिषद् बैठकले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सुशासनमा जोड दिने निर्णय गरेको छ ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारको प्रवक्तामा आन्तरिक माम...
Falgun 6, 2074 काठमाडौँ । सत्तरी मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने भएको छ ।
आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पु¥...
Falgun 6, 2074 सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मातहतका मन्त्रालय सचिवलाई एक महिनाभित्र मन्त्रालयको कार्ययोजना निर्माण गर्न निर्देशन दिए ।
वीरेन्द्रनगरमा आज आयोजित कार्यक्रममा कर्मचारीलाई सकारात्मक सोचका साथ ...
Falgun 6, 2074 उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ ।
बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र ...
Falgun 6, 2074 सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत विहार राज्यअन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका ४ वर्षीय छोरा ललकु रहेको जि...