काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ ।
बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप...
Falgun 22, 2074 रोल्पा । रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी दुईजना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
सुनछहरी गाउँपालिका फगाम र...
Falgun 22, 2074 ललितपुर । ललितपुर महानगरपालिकावासी न्यूनतम स्वास्थ्य सेवाबाट समेत वञ्चित छन् ।
महानगरपालिकामा सामान्य उपचारका लागि एउटा पनि सरकारी तहको अस्पताल नहुँदा सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधामा महानगरवासीको पहुँच पुगेको छैन...
Falgun 22, 2074 बारा । बाराको महागढीमाई नगरपालिकामा ७५ घर परिवारलाई खाद्यान्न तथा ११५ जनालाई कपडा वितरण गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ३ र १० गञ्जभवानीपुर टोलमा सोमबार एक कार्यक्रमका बीच दलित परिवारलाई राहतस्वरुप खाद्यान्न तथा कपडा वित...
Falgun 21, 2074 बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहलाई जनताको पहिलो सरकारका रुपमा सुविधासम्पन्न बनाउनुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभालाई आज बुटवलमा सम्बोधन गर्दै उनले स्थानीय तहलाई सेवा केन्द्रक...
Falgun 21, 2074 नुवाकोट । लिखु गाउँपालिका–४ चौघडामा आज आगलागी हुँदा एकजना घाइते भएका छन् । आगलागीमा परी ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपाली सेनामा कार्यरत क्याप्टेन प्रल्हाद थापाको घरमा बिहान आगलागी हुँदा उनका भ...
Falgun 21, 2074 चितवन । स्थानीय जातका गाई लोप हुनबाट बचाउने उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटधाम क्षेत्रको बागेश्वरीमा गाई संरक्षण गरिँदै आएको छ ।
उन्नत जातका गाईपालन फस्टाउँदै जाँदा पूजाआजाका लागि दूध, मल र मूत्र आवश्यक पर्ने भन्दै...
Falgun 21, 2074 काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जनताको बहुदलीय जनवाद संसारकै उत्कृष्ट विचार भन्दै पार्टी एकता भए पनि आफूले जबज छाड्न नसक्ने प्रष्ट पारेका छन् ।
१९ वर्षअघि माओवादीबाट मारिएका रुकुमका तत्कालीन एमाले सचिव यद...
Falgun 21, 2074 चितवन । अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अवस्था पत्ता लगाउन चितवनको देवघाट र लोथर क्षेत्रमा समेत गोही गणना गरिएको छ ।
करिब एक दशकपछि सो क्षेत्रमा गोहीको गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ए...
Falgun 21, 2074 विराटनगर । उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्...
Falgun 21, 2074 काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित धएका छन् ।
केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी धएका हुन । उनका प्रतिद्वन्द्वी प्र...
Falgun 21, 2074 काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट पारे ।
झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द...
Falgun 19, 2074 काठमाडौं । गोधुली साहित्यीक प्रतिष्ठानले दलित आन्दोलनका लागेका अमृत विश्वकर्मासहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने ९ जनालाई अभिनन्दन तथा सम्मान गरेको छ ।
वरिष्ठ साहित्यकार भद्रकुमारी घलेको ८७ औं जन्म दिनको अवसर पारेर शन...
Falgun 19, 2074 नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताए ।
जिल्ला समन्वय समिति नुवाकोटले आज विदुरमा आयोजना गरेको यहाँका स्थानीय तहका जनप्रत...
Falgun 16, 2074 काठमाडौँ । नेपालका महिला र बहिष्कृत समूह ऊर्जासम्मको पहुँचबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ ।
एशियाली विकास बैंक एडिबीले आज सार्वजनिक गरेको ‘लैंगिक समानता, सामाजिक समावेशिता र ऊर्जा क्षेत्रको समीक्षा’ अध्ययनले नेपालका...