प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ मा

निशान न्युज Magh 7, 2074

जनकपुर । प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ७६ वर्षीय ज्येष्ठ प्रदेशसभा सदस्य लगनलाल चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो भने चौधरीले अन्य...

३ नं प्रदेशका सांसदले लिए शपथ

३ नं प्रदेशका सांसदले लिए शपथ

Magh 7, 2074 हेटौँडा । मकवानपुरको हेटौँडामा ३ नं प्रदेशका सांसदले शपथ ग्रहण लिएका छन् । आज बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले...

शीतलहर पीडितलाई न्यानो कपडा वितरण

 शीतलहर पीडितलाई न्यानो कपडा वितरण

Magh 7, 2074 बारा । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, वसन्त चौधरी फाउण्डेशन र दीनानाथ स्मृति प्रतिष्ठान काभ्रेपलाञ्चोकले बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरका शीतलहरपीडितलाई शनिबार न्यानो कपडा वितरण गरेको छ । परिषद्का अध्यक्...

रैथाने स्थानीय बीउ तथा बाली लोप हुँदै

रैथाने स्थानीय बीउ तथा बाली लोप हुँदै

Magh 7, 2074 बैतडी । बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् ।उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि...

प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त...

प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले पदबहाली गरे

Magh 7, 2074 बुटवल । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गरेका छन् । उनले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई रुपन्देहीका सहायक प्रजिअ शम्भुप्रसाद रेग्मीले पदबहाली गर...

जाडो पीडितलाई कम्बल वितरण

जाडो पीडितलाई कम्बल वितरण

Magh 7, 2074 राजविराज । पूर्वमन्त्री एवम् माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेशकुमार यादवले अत्यधिक चिसोबाट पीडा खेपिरहेकालाई शनिबार न्यानो कपडा वितरण गरेका छन् । ३ सातायताको शीतलहरले प्रभावित भएका सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

Magh 7, 2074 झापा । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा ...

एपीएफ टोलीद्वारा गाँजहित एक महिला पक्राउ

एपीएफ टोलीद्वारा गाँजहित एक महिला पक्राउ

Magh 6, 2074 उदयपुर । उदयपर जिल्लाको त्रियुगा नगरपालिका ८ बाट माघ ५ गते एपीएफ टोलीले करिव ५ सय ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि जिल्लाको त्रियुगा नगरपालिका १२ बस्ने ६० वर्षिय गंगामाया राउत रहेकी छन् । सश...

राजधानी माग्दै दाङमा महिला सडकमा

राजधानी माग्दै दाङमा महिला सडकमा

Magh 6, 2074 दाङ । यहाँका महिला राजधानी माग गर्दै सडकमा उत्रिएका छन् । दाङमा जारी आन्दोलनको आज ५औँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् । उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेता पनि ...

५ वर्षका लागि काँग्रेस प्रतिपक्षको भू...

५ वर्षका लागि काँग्रेस प्रतिपक्षको भूमिकामा : मन्त्री विश्वकर्मा

Magh 6, 2074 कैलाली । वाणिज्यमन्त्री मीन विश्वकर्माले नेपाली काँग्रेस ५ वर्षका लागि प्रतिपक्षको भूमिकामा रहने बताए । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले जनताले काँग्रेसलाई प्रतिपक...

धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

Magh 6, 2074 धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र संघर्ष समितिले गरेको आमहडताल आज पनि जारी रहेको छ । आज ब...

लैंगिक हिंसा र मानव बेचबिखनविरुद्धको ...

लैंगिक हिंसा र मानव बेचबिखनविरुद्धको अभियानमा ऐक्यबद्धता

Magh 6, 2074 चितवन । चितवनका अधिवक्ता राजकुमार श्रेष्ठले लैंगिक हिंसा र मानव बेचबिखनविरुद्ध चलाइएको अभियानमा हस्ताक्षर गरेर ऐक्यबद्धता जनाए । उनीसँगै रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल कर्माचार्य पनि हस्ताक्षर गर्दै थिए ।...

हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँ...

हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

Magh 6, 2074 जुम्ला । माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्को...

तामाकोशी गाउँपालिका वडाध्यक्षले गरे द...

तामाकोशी गाउँपालिका वडाध्यक्षले गरे दृष्टिविहीनलाई सहयोग

Magh 6, 2074 दोलखा । तामाकोशी गाउँपालिका वडा नं १ का वडाध्यक्षले आफ्नो भत्ताबापतको रकम दृष्टिविहीन बालकलाई शुक्रबार प्रदान गरेका छन् । अध्यक्ष महेश्वर काफ्लेले सोही वडाका दुई दृष्टिविहीन बालकलाई भत्ताबापतको ८ हजार ७७५ र अमेरिका निवासी...

घर घरमा सिंहदरबार पुग्दा पनि जनतालाई ...

घर घरमा सिंहदरबार पुग्दा पनि जनतालाई सास्ती

Magh 6, 2074 डोल्पा । सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनतामा भने लागू हुन सकेको छैन । विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तो सास्ती खेप्नुपरेको छ । यतिखेर ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...