सप्तरीका चिसोपीडित परिवारलाई कम्बल

f.title
निशान न्युज Magh 6, 2074

लहान । शीतलहरका कारण पीडित विपन्न परिवारलाई सप्तरीको खड्ग नगरपालिकाले शुक्रबार कम्बल वितरण गर्नाका साथै नगरको सबै वडामा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । नगरप्रमुख हेमायु हकले नगरपालिकाको आन्तरिक कोषबाट विपन्न समुदायका लागि एक हजार थान कम्बल तथा रेडक्रस, जिल्ला दैवीप्रकोप उद्धार ...

सुमोको ठक्करबाट मृत्यु

सुमोको ठक्करबाट मृत्यु

Magh 6, 2074 काठमाडौँ । स्थानीय फर्पिङमा सुमोको ठक्करबाट स्कुटर चालक दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ । गए राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना१ज ३३७५ नंको टाटा सुमोले बा५७प ३०७८ नंको स्...

धनकुटामा विहीबारे ताण्डव, एकैछिनमा ३०...

धनकुटामा विहीबारे ताण्डव, एकैछिनमा ३० लाख स्वाहा

Magh 5, 2074 धनकुटा । प्रादेशिक राजधानीको माग गर्दै धनकुटमा भएको आन्दोलनमा झण्डै ३० लाख क्षति भएको छ । प्रदेश नं. १ को अस्थायी मुकाम माग गर्दै धनकुटामा लामो समयदेखि आन्दोलन जारी छ । आन्दोलनको ३३ औं दिनको दिन बिहीबार विभिन्न सरकारी कार...

प्रदेश राजधानी : डोटीको आन्दोलन उग्र ...

प्रदेश राजधानी : डोटीको आन्दोलन उग्र बन्दै

Magh 5, 2074 डोटी । प्रादेशीक राजधानी माग गर्दै डोटीमा भएको आन्दोलन उग्र बन्दै गएको छ । आन्दोलनका क्रममा शुक्रबार प्रहरीले दर्जनौपटक अश्रुग्यास प्रहरा गरेको छ । ठाउँठाउँ प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । दर्जनौ प्रदर्शनकारी घाइते ...

माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्...

माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो दैनिक ६ घण्टा यातायात रोकिने

Magh 5, 2074 चितवन । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार सरोकारवालाबीच भएको छलफलपछ...

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी ...

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

Magh 5, 2074 धनगढी । धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ । युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन् । बन्दका क्रममा प्रदर्शनमा उत्...

स्वदेश फर्कन नदिएपछि विचल्ली परेका ने...

स्वदेश फर्कन नदिएपछि विचल्ली परेका नेपाली युवा

Magh 5, 2074 खोटाङ । वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् । काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच...

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवा...

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

Magh 5, 2074 काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ । नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्केका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष...

वर्षौंपछि संसार देख्न पाउँदा शर्मा र ...

वर्षौंपछि संसार देख्न पाउँदा शर्मा र विकको मुहारमा खुसी

Magh 5, 2074 म्याग्दी । ८ वर्षअघि आँखाले देख्न छोडेपछि निकै कष्टकर जीवन बिताउँदै आएका बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका खिमनाथ शर्मा ८ वर्षपछि आँखा देख्न सक्ने भएका छन् । म्याग्दीमा रहेको लायन्स क्लबको आयोजनामा सदरमुकाम बेनीमा सञ्चाल...

दुर्घटनामा एकको मृत्यु, ३ घाइते

दुर्घटनामा एकको मृत्यु, ३ घाइते

Magh 5, 2074 भक्तपुर । भक्तपुरको सिर्जनानगरमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा २ ज २०४१ नं को ट्याक्सीलाई सोही दिशा...

प्रदेश राजधानी : धनकुटामा उग्र, काठमा...

प्रदेश राजधानी : धनकुटामा उग्र, काठमाडौंमा सुस्त

Magh 4, 2074 काठमाडौं । यो चिसो मौसममा प्रदशेको राजधानीको आन्दोलनले धनकुटा तातेको छ । बिहीबारदेखि प्रदेश नं. १ को राजधानी माग गर्दै भएको प्रदर्शन रोक्न स्थानीय प्रशाषनले कफर्यु नै लगाएको छ । विहान साँढे ११ बजेदेखि लागेको अनिश्चितकालीन...

गरिवको झुपडिमा, साथी फाउण्डेसन

गरिवको झुपडिमा, साथी फाउण्डेसन

Magh 4, 2074 सुनसरी । बर्सेनीका ९ जना भाल्टाङभुल्टुङ नदीले छोडेको बालुवामा सानो सन्ठीले बारेको झुप्री पेटभरी खान र लालाबालालाई खुवाउनको लागि आम्दानीको कुनै मेलोमेसो छैन । धेरै पटक सुत्केरी हुनेक्रममा डाक्टरद्धारा गरिएको सफल अप्रेसन पन...

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण ...

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री

Magh 4, 2074 काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री नि...

डोटीमा आन्दोलनले उग्ररुप लियो, प्रहरी...

डोटीमा आन्दोलनले उग्ररुप लियो, प्रहरीद्धारा १० राउण्ड हवाई फायर

Magh 4, 2074 डोटी । डोटीमा प्रदेशको माग गर्दै आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले १० राउण्ड हवाई फायर गरेको छ । फायरबाट आन्दोलनमा संलग्न भरत बिक र पुष्कर द्धारिया घाईते भएका छन् । बिक गम्भिर घाईते भएका छन् । आन्दोलनकारीले रोकेर राखेका स...

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट...

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस् : प्रमुख निर्वाचन आयुक्त डा यादव

Magh 4, 2074 काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग पु¥याउन सबै राजनीतिक दलसँग आग्रह गरेका छन् । राष्ट्रियसभा सदस्य...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...