राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस्तो बन्दैछ सुरक्षा रणनीति

f.title
निशान न्युज Magh 8, 2074

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ ।  निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा आज बसेको बैठकले...

ट्राफिक नियम उल्घन्न गर्नेे ट्याक्टर ...

ट्राफिक नियम उल्घन्न गर्नेे ट्याक्टर चालक ट्राफिकको फन्दामा

Magh 8, 2074 कपिलवस्तु । दुर्घटना न्यूनीकरणका लागी आज जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले ओभरलोड ट्रयाक्टरहरु,बालुवा बोक्ने ट्रयाक्टरहरु सडकमा अत्यधिक मात्रामा पानी चुहाउने ट्रलीमा ढाला थप गर्ने ट्रयाक्टर तथा सवारी साधनमा टल्कने स्टिकर र...

सल्यानमा बस दुर्घटना, चार जनाको मृत्य...

सल्यानमा बस दुर्घटना, चार जनाको मृत्यु ,३० घाइते

Magh 8, 2074 काठमाडौँ । सल्यानमा भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको हो । घटनामा ३० जना घाईते भएको बताइएको छ । रुकु...

धनकुटाबासीको आन्दोलनका कारण पहाडी ४ ज...

धनकुटाबासीको आन्दोलनका कारण पहाडी ४ जिल्ला प्रभावित 

Magh 8, 2074 धनकुटा । धनकुटा बासिहरुको आन्दोलनका कारण कोशि अञ्चलका पहाडी ४ जिल्लाहरु प्रभावित भएका छन् । प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि धनकुटाबासीले गरेको आन्दोलनका कारण अन्य छिमेकी जिल्लासंगै भोजपुर, तेह्रथुम, संखु...

जल चढाउँदा करेन्ट लागेर मृत्यु

जल चढाउँदा करेन्ट लागेर मृत्यु

Magh 8, 2074 सर्लाही । श्रीपञ्चमीको अवसरमा जल चढाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साहको करेन्ट लागेर मृत्यु भएको हो । घाइते साहको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि स...

जैविक तरकारी खेतीतर्फ किसान आकर्षित

जैविक तरकारी खेतीतर्फ किसान आकर्षित

Magh 8, 2074 बर्दिया । बार बर्दिया नगरपालिका–९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसान जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् । सतखलुवा ताल तथा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न होमस्टेमा बास बस...

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अ...

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

Magh 8, 2074 काठमाडौँ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।  सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृ...

बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान

बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान

Magh 8, 2074 म्याग्दी । जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान सञ्चालन भएको छ । सुन्तलाको पकेट क्षेत्र बाँसखर्कका कृषकले सिँचाइ सुविधाका लागि प्रत्येक बगैँँँचामा पोखरी र गोठमा भकारो सुधार अभियान सञ्चालन गरेका छन् । ...

वसन्त पञ्चमीका अवसरमा हनुमानढोकामा रा...

वसन्त पञ्चमीका अवसरमा हनुमानढोकामा राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

Magh 8, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गई वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छन् ।  आज बिहान ११ः१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हु...

खोटो संकलन कार्यले वन विनाश

खोटो संकलन कार्यले वन विनाश

Magh 8, 2074 डडेल्धुरा । लामो समयदेखि निरन्तर खोटो संकलन कार्यले सल्लाको वन संकटमा परी विनाश थालेपछि खोटो झिक्ने कार्यलाई राक लगाउने अभियान नै थालिएको छ । चालीस वर्षदेखि निरन्तर रुपमा खोटो संकलन हुँदै आइरहेका डडेल्धुराका सल्लेरी वन वि...

प्रदेश मुकाम नभएपछि आर्थिक राजधानी बन...

प्रदेश मुकाम नभएपछि आर्थिक राजधानी बनाउन हौसिए चितवनवासी

Magh 8, 2074 चितवन । चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन । गएको पुस २१ गते भरतपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति...

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, ३ क...

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, ३ को अवस्था गम्भीर

Magh 8, 2074 नुवाकोट । पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना.२ क ५३७५ नं.क...

मोदीले दिए ओलीलाई यस्तो बधाई

मोदीले दिए ओलीलाई यस्तो बधाई

Magh 7, 2074 काठमाडौं । अघिल्लोपटक प्रधानमन्त्री भएको बेला नाकाबन्दी गरेर गलाउन खोजेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुप फेरिएको छ । मोदीले नयाँ संविधान जारी भएपछि प्रधानमन्त्री बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गला...

राष्ट्रिय झण्डावाल गाडीमा मन्त्री सरर...

राष्ट्रिय झण्डावाल गाडीमा मन्त्री सररर, पार्टी कार्यालयमा कालो झण्डा फररर

Magh 7, 2074 धनकुटा । प्रदेश नं. १ को राजधानी माग्दै धनकुटामा ३९ दिनदेखि आन्दोलन भइरहेको छ । प्रदेश नं. १ को राजधानी बनाउने आन्दोलनका सबै राजनीतिक पार्टी लागेका छन् । यतिसम्मकी यही मन्त्रिमण्डलमा मन्त्री रहेका सुनीलबहादुर थापाको गृहजि...

रसुवागढीबाट सोमबारदेखि समान भित्रने

रसुवागढीबाट सोमबारदेखि समान भित्रने

Magh 7, 2074 रसुवा । नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...