पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।
जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मु...
Falgun 10, 2074 चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको ...
Falgun 10, 2074 धनकुटा । नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिनेभएको छ ।
बुधबार मेला मूल आयोजक समिति उद्योग वाणिज्य संघ, ...
Falgun 10, 2074 काठमाडौं । भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु गैरन्यायिक हत्या हो कि इन्काउन्टर भन्ने प्रश्न उब्जिएको छ।
एमालेसम्बद्ध युवा संघ रुपन्देही अध...
Falgun 9, 2074 गोरखा । प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘कृषकसँग मन्त्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा आएका थापाले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गर...
Falgun 9, 2074 काठमाडौं । विभिन्न अनलार्इन तथा अन्यसञ्चार माध्याम् तथा सामाजिक संजालहरुमा प्रा डा.गोविन्द्र केसीको नागरिकता र प्रमाणपत्रहरुको प्रश्न उठाइए पछि केसीले अाफ्नो नागरिकता र प्रमाण पत्रहरु सार्वजनिक गरेका छन् ।
आफ्नो नागरिकता...
Falgun 9, 2074 काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा स्थलगत रुपमा खटिने इञ्जिनियरले मोबाइल एपमार्फत् प्रगति विवरण भर्न सक्ने प्रणालीको विकास गरेको छ ।
एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा प्राधिकरणले आयोजना...
Falgun 9, 2074 रुकुम । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् ।
आफ्नो खेतबारीमा उत्पादन हुँदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाल...
Falgun 9, 2074 झापा । अर्जुनधारा नगरपालिका ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान...
Falgun 9, 2074 पाल्पा । तरकारी बिक्री गर्न बजार नपाउँदा रामपुर नगरपालिका–१० गेझाका कृषक चिन्तित छन् ।
स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका तरकारी फलाउने गर्छन् । बिक्रीका लागि उनले अहिलेसम्म बजार पाएका छैन । भण्...
Falgun 9, 2074 काठमाडौँ । संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरका...
Falgun 9, 2074 बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताए । उनले गाउँपालिका...
Falgun 9, 2074 काठमाडौँ । आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई क्षेत्रमा कम्बल तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।
बेल्जियममा आमा समूहले संकलन गरेको एक लाख रुपैयाँ बराबरको कम्मल तथा खाद्यान्न लगायतका सामग्री मुर्तिया बरथह...
Falgun 9, 2074 इलाम । प्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।
प्र्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमि...
Falgun 9, 2074 काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा बुधबार बिहान प्रहरीसँग भएको गोली हानाहानमा मनोज पुनको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका पुनको लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको रुपन्देहीका ए...