ऊर्जाको विकास हुनु नै देश समृद्धि र विकास पाटो हो : अध्यक्ष थापा
धनगढी । उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका थापाले ‘ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र विकास हुने बताए ।
उनले भने जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताए ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पारे । अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उनले बताए ।
प्रतिकृया दिनुहोस