Magh 19, 2074 काठमाडौ । महाराजगञ्जस्थित भैरवनाथ गणमा अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएकाे छ । साे ग्रिनेड विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् । नियमित सैनिक अभ्यासका बेला आज बिहान ग्रिनेड विस्फोट हुँदा एक जना सैनिक गम्भीर घाइते र अन्य तीनजना सामान्य घा...