पाल्पाली पहिचान बन्यो छुर्पी

Chhurpi

पाल्पा । पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ ५ वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ ।

५ वर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँदै आएको छ । छुर्पीका लागि इलाम र पाँचथर नमूना जिल्ला मानिँदै आएपनि पछिल्ला वर्ष यहाँ उत्पादित छुर्पीले पाल्पाली पहिचान बनाउन सफल बनेको छ । पाल्पामा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिएकाले यसको माग स्वदेश तथा विदेशमा समेत रहेको बताइएको छ ।

जिल्ला पशुसेवा कार्यालय, पाल्पाका प्रमुख डा प्रदीप शर्माका अनुसार जिल्ला सदरमुकाम तानसेनमा रहेका श्रीनगर दुग्ध डेरी र गोरस घरमा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिन्छ । प्रशस्त दूध उत्पादन हुन थालेपछि पाल्पामा ठूलो मात्रामा छुर्पी उत्पादन गर्नाले दूधको खपत बढेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...