भाले गोही खोज्न निकुञ्जको टोली पश्चिम नेपाल जाने

f.title
निशान न्युज Mangsir 27, 2074

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ । टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले आगामी सोमबार प्रावि...

लमजुङमा १९ उम्मेदवारको धरौटी जफत

लमजुङमा १९ उम्मेदवारको धरौटी जफत

Mangsir 27, 2074 लमजुङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका १९ जनाको धरौटी जफत भएको छ । कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारको धरौटी जफत भएको हो । जिल्...

झापामा ३ सय सैयाको क्यान्सर अस्पताल न...

Mangsir 27, 2074 झापा । झापामा ३ सय श्ययाको अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल बन्ने भएको छ । २ अर्ब ५० करोडको लागतमा विर्तामोडस्थित बिएण्डसी अस्पतालको हाताभित्र छुट्टै क्यान्सर अस्पताल बन्न लागेको हो । पूर्वाञ्चल क्यान्सर अस्पतालको नामबाट सञ्चालनमा आउन लाग...

प्रदेश नं ३ को राजधानी भक्तपुर बनाउने...

प्रदेश नं ३ को राजधानी भक्तपुर बनाउने प्रतिबद्धता

Mangsir 27, 2074 नगरकोट । भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित भएका नेकपा एमालेका सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रफ्त सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले भक्तपुर ३ न...

समानुपातिकमा नेपाली काँग्रेस पहिलो पा...

समानुपातिकमा नेपाली काँग्रेस पहिलो पार्टी

Mangsir 27, 2074 दाङ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ । तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेस क्षेत्र...

स्थानीय तहको कानून निर्माणमा सघाउँदै ...

स्थानीय तहको कानून निर्माणमा सघाउँदै अर्थमन्त्रालय

Mangsir 27, 2074 काठमाडौँ । संघीय संरचनाका तीनै तहका सरकारले गर्ने आर्थिक गतिविधिलाई पारदर्शी बनाउन अर्थ मन्त्रालयले आर्थिकसम्बन्धी कानून निर्माणमा केन्द्रीय भूमिका निर्वाह गरिरहेको छ । संविधानमा उल्लेख भएअनुसार संघ, प्रदेश र स्थानीय तहले...

डेरीबाट दूधजन्य सामग्रीको उत्पादन

डेरीबाट दूधजन्य सामग्रीको उत्पादन

Mangsir 27, 2074 झापा । दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले झापाको अर्जुनधारामा पहिलोपटक स्थापना भएको पूर्वाद्र्ध डेरी उद्योगले आजदेखि दूधजन्य सामग्रीको उत्पादन शुरु गरेको छ । कृषि विकास मन्त्रालय, व्यावसायिक कृषि तथा व्याप...

समानुपातिकमा नेपाली काँग्रेस पहिलो

समानुपातिकमा नेपाली काँग्रेस पहिलो

Mangsir 27, 2074 बझाङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सबैभन्दा बढी मत ल्याएर बझाङमा नेपाली काँग्रेस पहिलो भएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनमा काँग्रेसले २४ हजार ७७९ मत प्राप्त गरी पहिलो...

सुन्तलाले मूल्य नपाउँदा किसान चिन्तित

सुन्तलाले मूल्य नपाउँदा किसान चिन्तित

Mangsir 27, 2074 उदयपुर । यस वर्ष उत्पादन भएको सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसान चिन्तित बनेका छन् । ओख्ले, रुपाटार, ठानागाउँ, हर्देनी, मयंखु, सिरीसे, बाहुनीटार लेखगाउँ, रौता, आँपटार, जाँते क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला...

सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाइ ...

सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाइ कार्यक्रमको प्रभावकारिता

Mangsir 27, 2074 काठमाडौँ । काठमाडौँ र भक्तपुरका विभिन्न ६ वटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रम निकै प्रभावकारी भएको मिनर्जी नामक संस्थाले दाबी गरेको छ । युनिसेफ नेपालको सहयोगमा मिनर्जीले काठमाडौँ...

नेतृत्वको राजीनामा समस्याको समाधान हो...

नेतृत्वको राजीनामा समस्याको समाधान होइन : महामन्त्री कोइराला

Mangsir 27, 2074 चितवन । नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताए । गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान रासससँग विशेष कुराकानी गर्दै उनले अहिलेको अवस्थामा हामी खण्डित होइ...

महोत्तरीमा १५ हजारभन्दा बढी मत बदर

महोत्तरीमा १५ हजारभन्दा बढी मत बदर

Mangsir 27, 2074 गौशाला । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ १५ हजारभन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार मंसिर २१ गते महोत्तरीमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १५ ह...

रोल्पाको समानुपातिकमा २२ प्रतिशतभन्दा...

रोल्पाको समानुपातिकमा २२ प्रतिशतभन्दा बढी मत बदर

Mangsir 27, 2074 रोल्पा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मंसिर १० गते भएको मतदानमा समानुपातिकतर्फ रोल्पाका मतदाताले ठूलो सङ्ख्यामा मत बदर गरेका छन् । प्रतिनिधिसभातर्फ खसेको कूल मत ७० हजार ५७० मध्ये ११ हजार ४९४ मत बदर भएको छ । यो सङ्ख...

कालीकोटमा समानुपातिकमा माओवादी केन्द्...

कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि

Mangsir 27, 2074 कालीकोट । पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको। समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ११ हजार ४८० मत ...

वाम एकताका लागि जनमोर्चा सकारात्मक

वाम एकताका लागि जनमोर्चा सकारात्मक

Mangsir 27, 2074 काठमाडौँ । राष्ट्रिय जनमोर्चाले वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केही जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको सो पार...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...