मुगु । केहि दिनदेखि देशैभर तापक्रम घटेका बेला मुगुमा पनि अत्यधिक चिसोले बढेको कारण मुगुबासीको जनजीवन प्रभावित भएको छ ।
मौसममा आएको बदलिका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण हिडडुल गर्नसमेत समस्या भएपछि स्थानीय आगो तापेर दिन काटिरहेका छन् ।
मुगुसहित यतिबेला हुम्ला, जुम्...
Poush 24, 2074
काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।
डा. केसीको नाम...
Poush 24, 2074 काठमाडौँ । प्रेस काउन्सिल नेपालले फौजदारी अपराधबाहेक कुनै पनि समाचारको स्रोत खुलाउने नाममा सम्पादक वा पत्रकारलाई पक्राउ पूर्जी नकाट्न आग्रह गरेको छ । तत्कालीन प्रहरी नायब महानिरीक्षक एवं ललितपुरबाट नवनिर्वाचित सांसद नवराज ...
Poush 24, 2074 विराटनगर । नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् ।
बूढीगंगा–२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले ३ लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकार...
Poush 24, 2074 काठमाडौं । प्रा. डा. गोविन्द केसीको बाह्रौँ अनसनको निशानामा प्रधानन्यायाधीश गोपाल पराजुली परेका छन् । उनले पराजुली राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका आरमण अनसन सुरु गरेका छन् ।
पराजुलीसहितको इजलासले डीन डा. शशी ...
Poush 24, 2074 रामेछाप । जिल्ला ट्राफिक कार्यालय रामेछापले मापसे चेकजाँचमा विशेष अभियान नै चलाएर कारबाहि थालेको छ ।
सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले मापसे चेकजाँच र ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहि गर्ने अभियान चलाइएको जिल्ल...
Poush 24, 2074 लमजुङ । प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास होमस्टे कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ ।
विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्...
Poush 24, 2074 दाङ । तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
वडा नं १९ बाट उपमहानगरपालिकाले आइतबार कार्यक्रम शुरु गरेको हो ।
उपमहानगरपालिका वडा नं १९ की सबैभन्दा वृद्ध १०३ वर्षीया बस्यौनी चौधरीलाई नगरप्र...
Poush 24, 2074 मनाङ । देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ ।
रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुह...
Poush 24, 2074 काठमाडौँ । काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी...
Poush 23, 2074
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘पूर्ण खोप सुनिश्चित हाम्रो महानगरपालिका’ घोषणासभामा उपराष्ट्रपति पुनले शीतलहरका...
Poush 23, 2074 भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसक...
Poush 23, 2074 काठमाडौं । प्रदेशको राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको छ । सरकारले सात वटै प्रदेशको अस्थायी केन्द्र तोक्ने तयारी गरेको भए पनि राजनीतिक सहमति नबन्दा सरकार केन्द्र नतोक्ने पक्षमा पुगेको छ ।
आखिर किन पेचिलो बन्दैछ प्रदेशक...
Poush 23, 2074 झापा । झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आज बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् ।
गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको ...
Poush 23, 2074 मोरङ । केही दिनयता अत्यधिक जाडो बढेपछि मोरङ जिल्लामा ५ दिनका लागि विद्यालय बन्द गरिएको छ ।
जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विद्यालय ५ दिन बन्द गर्ने निर्णय आज गरेको हो । सोमबारदेखि लागू हुने गरी यही पुस २८ गतेसम्...