मानव बेचबिखन मुद्दामा एवान होटल एण्ड लजका सञ्चालक पक्राउ

f.title
निशान न्युज Poush 26, 2074

भद्रपुर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालकले विभिन्न ३ स्थानका ३ जना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र न...

रोल्पामा मादक पदार्थ सेवनले मृत्यु र ...

रोल्पामा मादक पदार्थ सेवनले मृत्यु र हिंसाका घटना बढे

Poush 26, 2074 रोल्पा । रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् । जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्य...

डा.केसीको मुद्दाको सुनुवाइमा न्यायाधी...

डा.केसीको मुद्दाको सुनुवाइमा न्यायाधीश र इजलास बदल्यो सर्वोच्च अदालतले

Poush 26, 2074 काठमाडौँ ।  डाक्टर गोविन्द केसीको अपहेलना मुद्दाको सुनुवाइ बयान लिने न्यायधीशभन्दा फरक न्यायाधीशको इजलासमा हुने भएको छ । उनको मुद्दामा मंगलबार न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बयान लिएको थियो । सर्व...

डा केसीको पक्षबाट वकालत गर्न सय बढी क...

डा केसीको पक्षबाट वकालत गर्न सय बढी कानून व्यवसायीले वकालतनामा भरे, सुनुवाइ बुधबार हुने

Poush 25, 2074 काठमाडौँ । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग बयान लिने काम सम्पन्न भएपनि समय अभावका कारण आज सुनुवाइ हुन सकेन ।  डा केसीलाई अदालतको अवहेलना मुद्दामा आज बिहान ९ बजे उपस्थित गर...

प्रदेशको राजधानी माग्दै धनकुटामा एक घ...

प्रदेशको राजधानी माग्दै धनकुटामा एक घण्टा चक्काजाम

Poush 25, 2074 धनकुटा । प्रादेशिक राजधानीको माग गर्दै आम हड्तालमा उत्रिएका धनकुटेलीले दैनिक १ घण्टा चक्काजाम गर्ने भएका छन् । त्यही क्रममा मंगलबार धनकुटामा १२ बजेदेखि १ बजेसम्म चक्काजाम गरेका छन् । गत बुधबारदेखि आम हड्तालले जनजीवन कष्टक...

बाबियोडाँडाको सिंगो गाउँ नै अपाङ्गता...

बाबियोडाँडाको  सिंगो गाउँ नै अपाङ्गता भएको गाउँले परिचित

Poush 25, 2074 चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ८ बाबियोडाँडामा रहेको तामाङ बस्तीको सिङ्गै गाउँ अपाङ्गता भएको गाउँका रूपमा परिचित छ । केही समय अगाडि जस्ताको टहरोमा, १७ वर्षीय शीतल तामाङ र १४ वर्षीय सुमन तामाङ एकोहोरो टोलाएर ब...

सकियो डा केसीको बयान, उनले भने ' मेर...

सकियो डा केसीको बयान, उनले भने  ' मेरो अभिव्यक्तिले अदालतको अवहेलना भएको छैन '

Poush 25, 2074 काठमाडौँ । सर्वोच्च अदालतको अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीले बयान दिएका छन् । अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि ...

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

Poush 25, 2074 काठमाडौँ । स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण श...

नवलपरसीको सुस्तामा बस दुर्घटनामा २ मृ...

नवलपरसीको सुस्तामा बस दुर्घटनामा २ मृत्यु

Poush 25, 2074 नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका ११ जमुवाडमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । परासीबाट भूमहीतर्फ जाँदै गरेको लु१ख ९२३६ नंको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख...

निर्वाचन आयोग देशी बिदेशी शक्तिको तुर...

निर्वाचन आयोग देशी बिदेशी शक्तिको तुरुप बन्यो : राई

Poush 25, 2074 भक्तपुर । नेकपा एमालेको युवा नेता एवं पूर्व मन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाए । उनले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशी बिदेशी शक्तिको तुरुपको र संविधानको मर्म विपरित ...

१३ प्रजातिका जडीबुटी निकासी

१३ प्रजातिका जडीबुटी निकासी

Poush 25, 2074 बाजुरा । हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी पैठारी गर्न थालिएको छ । हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायतका प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी...

मिश्र र चासिलेको इजलासमा डा. केसीको ...

मिश्र र चासिलेको इजलासमा  डा. केसीको पक्षबाट ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारी सहित पाँच जनाले बहस गर्दै

Poush 25, 2074 काठमाडौँ ।  डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको इजलासमा परेको छ । केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गर्ने भएका छन्। २०२८ स...

‘राज्जा रानी’ समूहद्वारा राहत सामग्री

‘राज्जा रानी’ समूहद्वारा राहत सामग्री

Poush 25, 2074 राजविराज । पछिलो एक सातायता सप्तरीमा शीतलहरसँगै बढेको जाडोका कारण अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा मैथिली चलचित्र ‘राज्जा रानी’ समूहले सोमबार लुगा वितरण गरेको छ । ‘भोर’ नामक सामाजिक संस्थाद्वार...

मोटरसाइकलको ठक्करबाट ३ वर्षीया आरजुको...

मोटरसाइकलको ठक्करबाट ३ वर्षीया आरजुको मृत्यु

Poush 25, 2074 बाजुरा । बूढीगंगा नगरपालिका–३ ताप्रीसेरामा सोमबार बेलुका मोटरसाइकलले ठक्कर दिँदा सोही वडाका लालबहादुर नेपालीकी तीन वर्षीया छोरी आरजुको मृत्यु भएको छ । से५प ७३७४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी नेपालीको अछाम...

विषादीयुक्त रसायनको प्रयोग न्यूनीकरण ...

Poush 25, 2074 काठमाडौँ । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघले विषादीयुक्त रसायनको प्रयोगमा न्यूनीकरण गर्न माग गरेको छ । ती रसायनले खेतीयुक्त माटो अशुद्ध बनाउने तथा विषयुक्त उत्पादनमा सहयोग गर्ने हुँदा मानिसको स्वास्थ्यमा विस्तारै असर पार्ने महासंघले जनाएको...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...