बिहान ७ बजेबाट जारीगरिएको निषेधाज्ञा पूर्ण रुपमा हट्ने

Dhankuta police12

धनकुटा । स्थानीय प्रशासनले सोमबार दिउँसो ३ बजेबाट १६ घण्टाका लागि हटाएको निषेधाज्ञा मंगलबार बिहान ७ बजेबाट पुनः जारी गरिए पनि दिउसो ३ बजेबाट पूर्ण रुपमा हटेको छ ।

सर्वसाधारणको हितलाई मध्यनजर गर्दै निषेधाज्ञा पूर्ण रुपमा हटाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । लगातारको बन्दले धनकुटाको जनजीवन प्रभावित भएको स्थानीयको गुनासो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...