काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा नेपालमा यो हप्ता कोभिड संक्रमितको संख्यामा कमी आएको पुष्टि भएको बताएको छ।
मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग, धुलिखेल अस्पतालका निर्देशक डा.विराज कर्माचार्यले अघिल्लो हप्ताभन्दा यो हप्ता झण्डै १७....
Jesha 16, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १०९ जनाको मृत्यु भएको छ।
यस्तै पछिल्लो २४ ...
Jesha 15, 2078 काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ह्वातै घटेको छ । शनिबार १ हजार ९१ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ८६७ जना, भक्तपुरमा ...
Jesha 15, 2078 काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै काठमाण्डौ उपत्यका र सबै प्रदेशमा सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ ।
सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थम...
Jesha 14, 2078 धनकुटा । धनकुटाका शुक्रबार साँझसम्म ८ सय ६१ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार बिहीबारसम्म ८ सय १० जनामा कोरोना पुष्टि भएकोमा शुक्रबार एकै दिन ५१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै धनकुट...
Jesha 14, 2078 काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठ कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।
द भ्वाइस् नामक गायन प्रतियोगिताका कोच रहेका वरिष्ठ गायक श्रेष्ठ काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । उनको अस्वस्था सामान्य रहेको ...
Jesha 14, 2078 काठमाडौँ । शुक्रबार एकैदिन देशभर ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण प...
Jesha 14, 2078 काठमाडौँ । दुई महिना कोरोना महामारीको सामना गरिसकेपछि गोरखा अस्पतालमा बल्ल एचडीयु बेड र अक्सिजन प्लान्ट संचालनमा आएको छ । १५ वटा सुविधा सम्पन्न एचडीयु वेड शुक्रबारदेखि सञ्चालन गरिएको अस्पताल ब्यवस्थापक लिपासा श्रेष्ठले बता...
Jesha 14, 2078 काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो ।
बेलायतले ने...
Jesha 14, 2078 काठमाडौँ । भेरी अस्पतालमा शुक्रबार बिहानैदेखि स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रेका छन् । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट एवं हातपात गरेका थ...
Jesha 14, 2078 काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् ।
गत वर्षको पहिलो चरणको कोरोना सङ्क्रमणको प्रभाव गाउँघरमा भन्दा बज...
Jesha 14, 2078 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक समेत रहेका डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी...
Jesha 14, 2078 इटहरी । कोरोना संक्रमणका कारण व्यवसायीक रेडियोहरूको छाता संगठन ब्रोकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।
५० वर्षीय न्यौपानेलाई उपचारको क्रममा रेमडिसिभर औषधी प्रयोग गरिएको थियो भने प्ला...
Jesha 14, 2078 धनकुटा । कोरोना संक्रमणका कारण धनकुटामा एक बृद्धको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु भएका वृद्धको शव अहिले आइसोलेसनमै छ । केहीबेरपछि नेपाली सेनाले शव व्यवस्थापन गर्ने बताएको छ ।
११ दिनअघि कोरोना संक्रमित भई धनकुटा अस्पतालल...
Jesha 14, 2078 लण्डन । संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्...