काठमाडौँ उपत्यकामा कोरोना संक्रमण ह्वातै घट्यो, नयाँ संक्रमित १ हजार ९१ मात्रै  

3 9f7vtacspv

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ह्वातै घटेको छ । शनिबार १ हजार ९१ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ८६७ जना, भक्तपुरमा १०५ र ललितपुरमा ११९ जना नयाँ संक्रमित थपिएका हुन्।

पछिल्लो केही दिनदेखि उपत्यकामा कोरोना भाइरसको नयाँ संक्रमितको संख्या घट्दो क्रममा रहेको छ।यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८७ जना नयाँ कोरोना भाइरस संक्रमित देशभर थपिएका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...