गायक दीप श्रेष्ठ कोरोना संक्रमित भएपछि अस्पताल भर्ना

Deep shrestha 14

काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठ कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।

द भ्वाइस् नामक गायन प्रतियोगिताका कोच रहेका वरिष्ठ गायक श्रेष्ठ काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । उनको अस्वस्था सामान्य रहेको बताइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागीलाई पनि कोरोना देखिएपछि गायन रियालिटी सो गतसाता नै स्थगित भइसकेको छ ।

यसअघि शोका जज प्रमोद खरेललाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी कोरोनामुक्त भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...