पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६५८ जनामा कोरोना पुष्टि

Kathmandu city ktm 2

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ६ सय ५८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६०, भक्तपुरमा २१५ र ललितपुरमा २८३ जना संक्रमित थपिएका हुन्।

यसैगरी मंगलबार देशभर ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...