काठमाडौँ । नेपाली भान्सामा पुदिनालाई प्रायः अचारको रूपमा प्रयोग गरिन्छ । पुदिना अन्य विभिन्न कारणले पनि उपयोगी छ । यो टुथपेस्ट, चुइंगम, माउथ स्प्रे आदिमा समेत प्रयोग हुन्छ । पुदिनामा क्यालोरी, फाइबर, भिटामिन ए, आइरन, म्याग्निज, फालेटजस्ता हाम्रो शरीरलाई आवश्यक पोषणतत्व पाइन्छ । त्यसैले, यो धेरै प...