उदयपुर । मंगलबार उदयपुरमा थप ११ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।
मस्जिदमा बसेका भारतीय जमातीहरुबाट ती स्थानीयमा कोरोना सरेको अनुमान गरिएको छ । मस्जिदमा बसेका १६ मध्ये १२ भारतीयमा वैशाख ५ गते नै कोर...
Baishak 9, 2077 काठमाडौं । उदयपुरका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उदयपुरमा मात्रै संक्रमितको संख्या २० पुगेको छ । नेपालमा अब संक्रमितको संख्या ४० पुगेको छ ।
यसअघिको संक्रमण भएका १३ जनाको सम्पर्कमा आएका उदयपुरका थप ८ ज...
Baishak 9, 2077 धनगढी । कैलालीको धनगढीका युवक ३० दिनको अस्पतालको बसाईपछि कोरोनामुक्त भएका छन् । उनी सुदूरपश्चिमबाट कोरोनालाई जितेर घर फर्किने दोस्रो युवा हुन् ।
सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ती युवक सेती प्रादेशिक अस्पतालबाट डिस्च...
Baishak 8, 2077 काठमाडौं । नेपाली सेनाले चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद सम्झौता गरेको छ । चीनले सबै सामग्री गोन्जाओमा उपलब्ध गराउने छ ।
सरकारले गत चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपालले ...
Baishak 7, 2077 धनगढी । कोरोना भाइरस संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक अस्पतालबाट १६ दिनपछि डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएर निको हुने उनी नेपालको चौथो व्यक्ति हुन् ।
भारतबाट चैत ११ गते घर फर्किएका...
Baishak 7, 2077 काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउन मन्त्रालयमा उपस्थित भएको बताएका छन् ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त...
Baishak 7, 2077 जनकपुरधाम । लकडाउनका बेला कोरोना भाइरसको सन्त्रास फैल्याउँदै बजारमा पैसा फ्याँक्ने दुई महिलामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ ।
शुक्रबार जनकपुरधामको महावीर चौकस्थित पेठीया बजार जाने सडकमा १०, ५ र २० को नोट जथाभा...
Baishak 7, 2077 काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) बाट २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको मृत्यु भएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।
एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान ग...
Baishak 6, 2077 कोरोना भाइरस मानिसको कपालभन्दा करिब ९ सय गुणा पाललो र शुक्ष्म हुने भएकोले यो मानव शरीरमा छिट्टै प्रवेश गर्ने गर्छ । यसले विश्वभर महामारीको रुपल लिइसकेको छ ।
स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसका कसरी सर्छ भन्ने बारेमा जान...
Baishak 6, 2077 काठमाडौं । ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई कारवाही गरिएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बल्ल मुख खोलेको छ ।
मन्त्रालयले शनिबार साझ मन्त्रालयले आवश्यक छलफलका लागि मन्त्रालयमा बोलाउँ...
Baishak 6, 2077 काठमाडौं । शनिबार दुई जना कोभिड –१९ (कोरोना भाइरस) संक्रमित निको भएर घर फर्किएको चर्चा सेलाउन नपाउँदै फेरि नेपालमा एक जना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार स...
Baishak 6, 2077 नेपालगञ्ज । कोरोना संक्रमणसँग ठ्याक्कै मिल्दोजुल्दो संक्रमण भएका एक व्यक्तिको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
आइसियूमा उपचाररत र्दियाको गुलरिया नगरपालिकाका ४२ वर्षीय इसराइल बेहनाको शनिबार मृत्यु भएक...
Baishak 6, 2077 काठमाडौं । लामो समयदेखि टेकु अस्पतालमा सरुवा रोगीहरुको उपचारमा क्रियाशिल वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनसँग सरकारले स्पष्टिकरण सोधेको छ ।
उनी नेपालका सिमित संक्रमण रोग विशेषज्ञ मध्य सबैभन्दा वरिष्ठ हुन् । कोरोनाभाइरसको ...
Baishak 6, 2077 काठमाडौं । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २२ लाख ४० हजार १ सय ९१ पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांकअनुसार, १ लाख ५३ हजार ८ सय २२ जन...
Baishak 5, 2077 यौन सम्पर्क (सेक्स) पछि कुनै महिलाको योनीमा एलर्जी हुने समस्या हुन्छ । एक अध्ययनले सेक्सपछि महिलाको योनीमा हुने एलर्जीको मुख्य कारण पुरूषको सीमन पनि हुन सक्ने देखाएको छ ।
चिकित्सककाअनुसार योनीको लाज्मा हाइपरसेंसीटिविटी बद...