काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरस उपचार, नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
चीनले पछिल्लोपटक उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरुमा ४० हजार थान पीसीआर टेस्ट किट, २० हजार थान एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क र १० हजार थान डिस्पोजेवल पिपिई छन् ।
नेपालका ...
Baishak 29, 2077 काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन् । सप्तरीका थप १ जना युवामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुम...
Baishak 27, 2077 विराटनगर । शनिबार उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।
योसँगै उदयपुरमा एकैदिन ४ महिलामा कोरोनाको संक्रमण देखिएको छ । आजै बिहान भु...
Baishak 27, 2077 प्यूठान । आरडीटी परीक्षण गर्दा प्यूठानमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
२१ र ४३ वर्षका ती पुरुषहरुलाई १५ दिनअघि प्यूठान नगरपालिका –२ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा राखिएको थियो । दुबै जना बैशाख १३ गते काठमाडौं र...
Baishak 27, 2077 काठमाडौ. । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा ए...
Baishak 27, 2077 यौनका सन्दर्भमा हामी मानव इतिहासकै सबैभन्दा स्वतन्त्र समयमा बाँचिरहेका छौँ। विगत ४० वर्षमा गर्भनिरोधक चक्कीदेखि लिएर टिन्डर र ग्राइन्डरजस्ता डेटिङ एपको विकास भएको छ। धेरै हदसम्म यौन अशक्तताको उपचार पनि हुन थालेको छ। यस्ता ...
Baishak 26, 2077 काठमाडौं । नेपालगञ्जमा फेरि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ ।
भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन...
Baishak 26, 2077 विराटनगर । विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार थप ८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज गरिएको गरिएको हो । डिस्चार्ज भएका सबै उदयपुर...
Baishak 26, 2077 काठमाडौं । कोरोना भाईरस कसरी सर्छ भन्ने बारेमा तपाँई हामी सबै जानकार छौं । यस बारेमा श्रब्य दृष्य माध्यमहरुबाट पनि थुप्रै सन्देशहरु प्रवाह भैरहेका छन । तर कोरोना भाइरस सर्ने माध्यम यौन सम्पर्क हो कि हैन भन्ने विषयमा अहिलेस...
Baishak 26, 2077 नेपालगन्ज । पछिल्लोपटक कोरोना संक्रमणको इपिसेन्टर बनेको बाँकेको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । अहिले संक्रमितको सम्पर्कमा आएका थप व्यक्ति पहिचान गरेर स्वाब संकलन भइरहेको छ ।
भेरी अस्पतालमा बिहीबार सा...
Baishak 25, 2077 काठमाडौं । नेपालमा फेरि २ जना कोरोनाका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार आज कपिलवस्तुमा २ जना संक्रमित भेटिएका छन् । आज कपिलवस्तु –८...
Baishak 24, 2077 म विवाहित ३० वर्षे युवक हुँ । मेरो पाँच वर्षको एउटा छोरा पनि छ । मलाई यौनचाहना हुँदैन । यौनइच्छाले यौनसम्पर्क गर्दा पनि शीघ्र स्खलन हुन्छ । श्रीमतीलाई यौनसन्तुष्टि दिन नसकेजस्तो लाग्छ । श्रीमती अर्कै पुरुषतिर लाग्ने हुन् क...
Baishak 24, 2077 वीरगञ्ज । वीरगञ्ज महानगरपालिका –३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो ।
बुधबार वीरगञ्ज ...
Baishak 24, 2077 काठमाडौं । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।
आज पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमि...
Baishak 24, 2077 काठमाडौं । कोरोना संक्रमणको उपचारपछि निको भएर घर फर्किएहरुमा फेरि कोरोनाको संक्रमण दाहोरिन थालेको छ । काठमाडौं, वीरगञ्ज र रौतहटका एकरएक जनामा फेरि कोरोनाको सङ्क्रमण भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्जमा उपचार...