काठमाडौं । बिहीबार दिउँसो नेपालमा फेरि बाँके र कपिलवस्तुमा गरी ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नयाँ तीन जना संक्रमितमा बाँके नरैनापुरका ३२ वर्षीय पुरुष...
Jesha 8, 2077 दाङ । दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाको कुइरेपानी क्वारेन्टाइन बसेका थिए ।
कोरोना संक्रमित पुरुष जेठ ५ गते भारतबाट दाङ आएको खुलेको छ । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेक...
Jesha 8, 2077 काठमाडौं । बिहीबार दिउँसो नेपालमा फेरि झापा र रुपन्देहीमा गरी ९ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेक...
Jesha 8, 2077 काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा सागर राजभण्ड...
Jesha 8, 2077 काठमाडौं । बिहीबार बिहानै नेपालमा थप १७ जनामा कोरोना भेटिएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान प्रेस विज्ञप्ति जारी गर्दै थप ...
Jesha 7, 2077 विराटनगर । कोशी अस्पतालमा उपचारत ८ जना निको भएपछि डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार गराइरहेकामध्ये ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका स्थानीय आज डिस्चार्ज भएका हुन् ।
अस्पतालका डाक्टर...
Jesha 7, 2077 बुटवल । आज रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितहरुको संख्या ४१७ पुगेको छ ।
भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्त...
Jesha 6, 2077 धनकुटा । एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको दुई दिपछि धनकुटाका ५ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको पाइएको छ ।
जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया स्टाफ नर्सलाई आईतबार मात्रै कोरोनाको संक्रमण भ...
Jesha 6, 2077 काठमाडौं । कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङमा खटिएका एक डाक्टरमा पनि संक्रमण फेला परेको छ । नेपालमा डाक्टरमा कोरोना संक्रमण भएको यो पहिलो घटना हो ।
उनी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाम...
Jesha 6, 2077 काठमाडौं । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा अब जोकोहीले पनि स्वेच्...
Jesha 6, 2077 काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामा सहित २७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।
आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन् । ललितपुरमा कोरोनाभाइरसक...
Jesha 5, 2077 काठमाडौं । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ ।
आज मात्रै नेपालमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकै दिनमा देखिएको अहिलेसम्मकै बढी संक्...
Jesha 5, 2077 धरान । लामो समयपछि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा मंगलबारदेखि खुल्ने भएको छ ।
विश्वभर महामारीको रुप लिएसँगै नेपालमा लकडाउन सुरु भएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओप...
Jesha 5, 2077 विराटनगर । आज नयाँ थपिएका कोरोना संक्रमित मध्येका एक युवक मोरङको रतुवामाई नगरपालिकाका भएको पुष्टि भएको छ ।
उनी चार दिनअघि भारतको दिल्लीबाट नेपाल आएका थिए । ती युवकले नेपाल आएपछि परीक्षणअघि नै परिवार र स्थानीयसँग भेटघाट गर...
Jesha 5, 2077 काठमाडौं । बाँके र गुल्मीमा गरी थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।
त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ ...