काठमाडौं । सरकारले यो वर्ष कोरोना संक्रमणमै अधिकांस बजेट खर्च गर्ने भएको छ । संक्रामक रोग र विपतबाट नागरिकको जीवन रक्षा गर्ने बजेटको मुख्य उदेश्य रहेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८को बार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा उच्च प्रा...
Jesha 15, 2077 काठमाडौं । नेपालमा आज एकै दिन १ सय ५६ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेल...
Jesha 15, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । बुधबार मात्रै एकैदिन १३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको थियो ।
प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिह...
Jesha 14, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्न थालेको छ । बुधबार मात्रै १२९ जनामा कोरोना (कोभिड –१९) पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ध...
Jesha 14, 2077 काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
किस्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका वडा नम्बर –२२, बुङ्मती निवासी ती बिरामीको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबा...
Jesha 14, 2077 काठमाडौं । विभिन्न जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या १ सय १४ जना थपिएको छ । पहिलो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १ सय १४ जनामा कोरोना भाइरस...
Jesha 14, 2077 काठमाडौं । बुधबार ३ वटा प्रदेशमा ६८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी, प्रदेश दुई र प्रदेश १ का विभिन्न जिल्लामा आज ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको सख्या ८ सय ५१ पुगेको छ ।
...
Jesha 13, 2077 काठमाडौं । नेपालमा मंगलबार एकैदिन धेरै जनामा संक्रमण देखिएको छ । मंगलबार मात्रै १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ८३ पुगेको छ ।
यसअघि वैशाख ३० गते ८३ जनामा कोरोना संक्रमण दे...
Jesha 13, 2077 काठमाडौं । मंगलबार एकै दिन नेपालका विभिन्न जिल्लामा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा थपिएका ९० जनासहित कूल संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अ...
Jesha 13, 2077 सुर्खेत । सुर्खेतमा मंगलबार एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ जना वीरेन्द्रनगर नगरपालिकाका, २ भेरीगंगाका र २ जना सिम्ता गाउँपालिकाका छन् ।
कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ । यसअघि ११ ज...
Jesha 13, 2077 काठमाडौं । मलेरियाविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना विरुद्धको सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासका कारण रोकिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले...
Jesha 12, 2077 अर्घाखाँची । अर्घाखाँची जिल्लामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अर्घाखाँचीमा त्राससँगै सचेत हुनुपर्ने देखिएको छ ।
भारतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि अर्घाखाँचीमा त्रास फैलिएको छ । प्रादेशि...
Jesha 12, 2077 काठमाडौं । आज फेरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८१ पुगेको छ ।
जसमा अछाम १ जना, बर्दियाका ३ जना, पर्साका १ जना, काठमाडौंमा १ जना गरी जम्मा ६ जनामा थप संक्रमण देखिएको ह...
Jesha 12, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको...
Jesha 12, 2077 काठमाडौं । सोमबार विहान नेपालमा एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
आज थपिएकामा काठमाडौंमा ३ जना छन् भने कपिलवस्तु, रौतहट, बारा, सप्तरी, बाँके, बर्दिय...