कोरोना भाइरस (कोभिड-१९)को परिवर्तितरुपका विषयमा वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुले कोरोनाको दोस्रो रुप कोभिड-१९ भन्दा दश गुणा धेरै खतरनाक हुने अध्ययनको निष्कर्ष छ ।
अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटको तर्फबाट गरिएको अध्ययनमा कोरोनाको दोस्रो रुपमा अहिलेको कोभिड १९...
Jesha 32, 2077 काठमाडौं । नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानक...
Jesha 32, 2077 काठमाडौं । प्रदेश नं. २ मा आइतबार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको प...
Jesha 32, 2077 गुल्मी । गुल्मीको उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत अर्का एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका ९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोक निवासी ३६ वर्षीय पु...
Jesha 31, 2077 काठमाडौं । विश्व नै यतिबेला कोरोनाको सन्त्रासमा छ । कसरी कोरोना सर्छ भन्ने प्रश्नले झनै आम मानिसलाई त्रसित बनाएको छ । छुदा कोरोना सर्ने भनिएका कारण सामाजिक दुरी कायम गर्न विश्व संगठनले नै निर्देशन दिएको छ । जसलाई आम मानिसल...
Jesha 31, 2077 काठमाडौं । नेपालमा शनिबार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन् ।
यो सँ...
Jesha 31, 2077 काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबार २७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ सय पुगेको हो।
मन्त...
Jesha 31, 2077 पोखरा । शनिबार बिहानै गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोसँगै गण्डकीमा सङ्क्रमितको संख्या १ सय ९७ पुगेको छ ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा पर्वतका ४ जना र नवलपरासी प...
Jesha 30, 2077 काठमाडौं । दुवईबाट नेपाल आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनलाई शुक्रबार नै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ ।
युएईमा समस्यामा परेकाहरु १ सय ५७ जना नेपाली २३ जेठमा एअर अरबियाको जी नाइन १७५१ चार्टर...
Jesha 30, 2077 काठमाडौं । नेपालमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमका अनुसार शुक्रबार ४२४ जना पुरष र २४ जना महिलामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
स्वा...
Jesha 30, 2077 काठमाडौँ । नेपालम कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १६ पुगेको छ ।
अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
...
Jesha 30, 2077 काठमाडौँ । नेपालमा कोरोना संक्रमितको सख्या ५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यो सँगै ने...
Jesha 30, 2077 भरतपुर । चितवनको माडी नगरपालिकाका विभिन्न ठाउँमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको भरतपुर अस्पतालले जनाएको छ ।
जसमध्ये बीपी कोइर...
Jesha 30, 2077 पोखरा । गण्डकी प्रदेशमा ३७ जना कोरोनाका विरामी थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ । यसरी कोरोना देखिने विरामीमा ३ बर्षदेखि ६६ वर्ष उमेरका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार...
Jesha 29, 2077 काठमाडौँ । बाजुराको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
गर्भवतीको पेटमा रहेको बच्चा उल्टो र गर्भमै दिसा गरेकाले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न नसकिने भएपछि राष्ट्रपति...