काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री रेणु यादवले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । यादवले आज बिहीवार विज्ञप्ति निकालेर जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य पद परित्याग गरेको घोषणा गरेकी हुन् ।
वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा र...
Ashad 30, 2079 काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकलाई संसदीय समितिमा दफवार छलफलमा नपठाउने प्रस्ताव गरेका छन् । विगतमा साढे दुई वर्षसम्म राज्य व्यवस्था तथा सुशासन समिति...
Ashad 30, 2079 काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हु...
Ashad 30, 2079 काठमाडौँ । नेकपा एमाले नेता घनश्याम भुसालले खराब पार्टीबाट राम्रो मुलुक बन्न नसक्ने ठोकुवा गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति पार्टीले मात्रै विज्ञान...
Ashad 30, 2079 काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् ।
उनी भाजपाले आयो...
Ashad 30, 2079 काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भन...
Ashad 30, 2079 काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढाइएको छ ।
प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन बिह...
Ashad 29, 2079 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको १ वर्ष पूरा भएको छ । पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय ज...
Ashad 29, 2079 काठमाडौँ । सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रस्तुत गरेका हुन्।
प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फ...
Ashad 28, 2079 काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले भेटवार्तालाई तीव्र बनाएका छन् । उनले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुलाई भेट गरिरहेका छन् । सोही क्रममा उनले सबैभन्दा धेरै नेकप...
Ashad 28, 2079 काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टीमा मुख्य ६ समस्या देखिएको भन्दै अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका छन् ।
अध्यक्ष यादव पक्षले वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएक...
Ashad 28, 2079 काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपालको चार दिने भ्रमणमा रहेका प्रमुख लिउले आज बिहान भक्तपुरको बालकोटस्थित एमाले अ...
Ashad 28, 2079 काठमाडौं । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सुरु हुँदैछ ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्री...
Ashad 27, 2079 काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ...
Ashad 27, 2079 काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइरा...