काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । संघ र प्रदेशको निर्वाचनको मिति साउन ४ र ५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले च...
Ashad 27, 2079 काठमाडौँ । नेपाल सरकारले संघीय संसद्मा पेस गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल ग...
Ashad 27, 2079 काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा एकीकृत ...
Ashad 27, 2079 काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन...
Ashad 26, 2079 काठमाडौं । सत्तारुढ नेपाली कांगेसको शेखर कोइराला पक्षले सोमबारबाट सुरु हुने पार्टी केन्द्रिय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भिर समिक्षा गर्ने एजेन्डा तय गरेको छ ।
आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला ...
Ashad 26, 2079 बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन् ।
०७४ ०७४...
Ashad 26, 2079 काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ।
आज विहान काठमाडौं ओर्लिएको चिनियाँ प्रतिनिधिमण्डल अपरा...
Ashad 26, 2079 काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै छन् । ८ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ चारदिने नेपाल आउन लागेका हुन् । नेपालले अमेरिकी कार्यक्रम एसपीपी अस...
Ashad 25, 2079 बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ ।
पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् । ...
Ashad 25, 2079 काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्य गर्न युवाहरुले अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था ...
Ashad 25, 2079 काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारबाही गर्नेदेखि विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन गर्नेसम्मका निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज...
Ashad 25, 2079 काठमाडौँ । सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेश गर्ने भएको छ । लामो समयदेखि थन्किएर बसेको नागरिकता विधेयक सरकारले केही दिनअघि मात्रै फिर्ता लिने निर्णय गरेको थियो ।
विधेयकमा नेपालको संविधानमा उल्लेख भएअनुसार गैर आवासीय...
Ashad 25, 2079 काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् ।
बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको समी...
Ashad 25, 2079 बाजुरा । बाजुराको जिल्लाको बुढीगंगा नगरपालिकामा शुरुवाती चरणदेखी नै एमालेले आफ्नो पक्षमा अग्रता बढाईरहेको छ भने गठबन्धनको तर्फबाट कांग्रेसले पछ्याइरहेको छ ।
पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमे...
Ashad 24, 2079 काठमाडौँ । नागरिकता विधेयक संसदबाट फिर्ता लिने सरकारको प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ। आज बसेको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्...