चिनियाँ प्रतिनिधिमण्डल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा

Liu

काठमाडौँ  । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ।

आज विहान काठमाडौं ओर्लिएको चिनियाँ प्रतिनिधिमण्डल अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको हो। बालुवाटारमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, चिनियाँ राष्ट्रपतिको सन्देशबारे छलफल भएको बताइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...