काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार अभिलम्ब हट्नुपर्ने बताएका छन् । आज छविलाल कार्कीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारबाट अति भएको र सरकार नहटे जनताले टिपेर मिल्काउनुपर्ने बताए ।
उनले भने, “अब अति भयो । अस्ति संसदमा बोल...
Ashad 24, 2079 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्याल...
Ashad 24, 2079 बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना आजदेखि सुरु हुँदैछ । हिजो भएको पालिका चुनावको मतगणना आजबाट सुरु हुने भएको हो ।
बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएक...
Ashad 24, 2079 काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, स...
Ashad 23, 2079 बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा दोस्रो चरणको मतदान सम्पन्न भएको छ । कडा सुरक्षाका बीच भएको दोस्रो मतदानमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ सम्म सञ्चालन भएको थियो ।
जिल्ला निर...
Ashad 23, 2079 काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आज अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भ...
Ashad 23, 2079 काठमाडौं । निक्कै रस्साकस्सीपछि नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता दिने बताए । बाँकीको नाम भने २र३ दिनमा टुंगो लगाएर ...
Ashad 23, 2079 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत अर्थमन्त्रीको विषयमा उछालिएको बताएका छन् । आजको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मन्त्री पदबाट...
Ashad 23, 2079 बाजुरा । बुढीगंगा नगरपालिका-९ को त्रिशक्त मावि मतदान केन्द्रमा तनावको स्थिति सृजना भएको छ। नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ह...
Ashad 23, 2079 काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७र२०७८’...
Ashad 23, 2079 बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा आज स्थानीय तह निर्वाचनका लागि पुनः मतदान हुँदै छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परि...
Ashad 22, 2079 काठमाडौँ । सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथ...
Ashad 22, 2079 काठमाडौँ । प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माको संलग्नतामा भएको बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश र व्यापारिक स्वार्थमा करको दर हेरफेरको विषयमा सत्य तथ्य छानविन गर्न संसदीय विशेष समिति गठन गरेको छ।
...
Ashad 22, 2079 काठमाडौँ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणम...
Ashad 22, 2079 काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्रालय र अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बुधबार बिहान बसेको पूर्...