काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
बिहीबार दिउँसो बसेको ...
Bhadra 23, 2079 काठमाडौं । सत्तारुढ पाँचदलीय कार्यदल प्रतिनिधिसभाको सिट बाँडफाँटमा सहमति नजिक पुगेका छन् । कार्यदलका सदस्यहरुका अनुसार भोलि विहान ९ बजे बसेर प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने तयारी छ ।
सिट बाँडफाँटमा समझदार...
Bhadra 22, 2079 काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलले शीर्ष नेतृत्वलाई बुझाउने सहमतिको खाका आज तयार गर्दैछ ।
१६५ निर्वाचन क्षेत्रमध्ये कुन दललाई कति सिट र कुन निर्वाचन क्षेत्र भन्नेबारेमा भएको सहमतिलाई लिपिवद्ध गर...
Bhadra 21, 2079 काठमाडौं । पाँचदलीय गठबन्धन सिट बाँडफाँट गर्न बनेको कार्यदलले सहमति भएको विषयसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने भएको छ ।
मंगलबार अबेरसम्म बसेको कार्यदल बैठकमा सबै क्षेत्र बाँडफाँटमा सहमति हुन नसकेपछि त्यही आधारमा प्रत...
Bhadra 21, 2079 धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा मनोमानी भएको पाइएको छ ।
उम्मेदवार सिफारिस गर्दा सकेसम्म सहमतिबाटै गर्ने र नसके बहुमतको आधारमा गर्नुपर्ने नीति छ । तर, नेपा...
Bhadra 21, 2079 काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्दै छ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बु...
Bhadra 19, 2079 काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको जिम्मा फेरि कार्यदललाई दिएका छन् ।
कार्यदलका एक सदस्यका अनुसार अब सोमबार र मंगलबार कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलको बैठकले सिट बाँडफाँटबारे छलफ...
Bhadra 19, 2079 काठमाडौं । राप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भ...
Bhadra 16, 2079 काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन पनि बयान दिएका छन् ।
झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । महाअभियोग सिफारिस समितिले ४४ ...
Bhadra 16, 2079 काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि ब...
Bhadra 13, 2079 काठमाडौं । आज भदौ १३ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले राजपत्रमा आचारसंहिता प्रकाशित गरेपछि आजैदेखि लागू भएको हो ।
निर्वाचन आयोगद्वारा जारी आचारसंहिता अनुसार संघ र प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो...
Bhadra 11, 2079 काठमाडौं । आगामी निर्वाचनमा नेपाली कांग्रेसका चर्चित नेताहरू नै समानुपातिकतर्फबाट सांसद हुन नपाउने भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित ...
Bhadra 11, 2079 काठमाडौं । एक्लै बहुमत ल्याएर सरकार बनाउने उदघोष गर्दै आएको नेकपा एमालेले अन्ततः चुनावी वामपन्थी गठबन्धनका लागि आह्वान गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले वामपन्थी दलहरुबीच एकता र गठबन्धनका लागि आह्वान ...
Bhadra 11, 2079 काठमाडौं । नेकपा एमालेले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गरिसक्न तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
शनिबार सकिएको केन्द्रीय कमिटीको बैठकले प्रदेश वा प्रतिनिधिसभा निर्वा...
Bhadra 10, 2079 काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक शुक्रबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
ओलीले प्रतिवेदनमा सत्ता...