माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोली भारत जाँदै

Prachanda 6

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् ।

उनी भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । यद्यपि अन्य कार्यक्रमबारे भने केही खुलाइएको छैन । त्यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतलाई भेट्ने पनि बताइएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...