चितवन । चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।
नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा हिजो सााझ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालि...
Poush 26, 2075 काठमाडौं । मिस नेपाल श्रृखला खतिवडा फ्रान्सको सदभावना दूत (गुड विल एम्बास्डर) बनेकी छन् ।
नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो वर्षका लागि मिस नेपाल खतिवडालाई सद्भावना दूत ‘(गुड विल एम्बा...
Poush 26, 2075 काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
नेपाल मगर सङ्घद्वारा आयो...
Poush 26, 2075 काठमाडौं । करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह...
Poush 26, 2075 काठमाडौं । मानिस जन्मदै मृत्यु लेखिएको हुन्छ भन्ने धर्मशास्त्रमा उल्लेख भएका कुरा स्वीकानै पर्छ ।
यो कसैले टार्न र सार्न नसक्ने ध्रुब सत्य कुरा हो । बिज्ञान प्रविधिको विकाससँगै जन्मने दिन र समय समेत एकीन गर्न सकिन्छ तर मृ...
Poush 26, 2075 काठमाडौं । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)मा भएको सम्झौताका कारण अहिले आम सवारी चालकले सास्ती खेपिरहेका छन्।
सवारी चालक अहिले एक वर्षभन्दा लामो समयदेखि रसिदको खोस्टोका भरमा सवारी चलाइरहेका छन्। यही स्मार्ट लाइसेन...
Poush 25, 2075 सल्यान । सरकारले सल्यानबाट पनि राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले सल्यानमा पनि परिचयपत्र वितरण शुरु गर्ने जनाएको हो । सबै ना...
Poush 25, 2075 काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तको डिएनए परीक्षण हुने भएको छ । त्यसका लागि दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा रगत दिएकी छन् ।
निर्मलाको भेजाइनल स्वाब नै प्रहरीले न...
Poush 25, 2075 प्युठान । प्युठानबाट भारतको पञ्जाब जोड्ने सिधा बस सेवा औपचारिक रुपमा सुरु भएको छ । स्वर्गद्धारी सार्वजनिक यातायात समितिका महासचिव चन्द्रमान श्रेष्ठले बस सेवाको शुभारम्भ गरे ।
४० सिटे ना५ख ६६०२ नम्बरको डिलक्स बसले पहिलोपटक...
Poush 25, 2075 इलाम । डा. गोविन्द केसीले १६ औं अनसन सुरु गरेका छन् । आफूसँग साउन १० मा भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन उनले माग गरेका छन् ।
इलाममा बुधबार पत्रकार सम्मेलन गरी उनले माफियामुखी बुँदाहरु समेटे...
Poush 25, 2075 देशमा हाल व्याप्त कुशासनको अवस्था यहाँहरुलाई ज्ञात नै छ । देशका मन्त्री र प्रधानमन्त्रीलगायत शीर्षज्ञ राजनीतिज्ञहरु अरबौंको भ्रष्टाचार गर्न वा भ्रष्ट व्यक्तिलाई संरक्षण गर्नमा लिप्त छन् भने कर्मचारीहरुलाई बलिको बोका बनाएर ...
Poush 25, 2075 काठमाडौं । डा. गोविन्द केसीसँगको सम्झौता विपरीत विधेयक पारित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ ।
डा. केसीको सहमतिअनुसार उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर समितिले निर्णय गर्न नसक्ने भन्दै नेकपामा सांसदहरुले बहुमत...
Poush 25, 2075 काठमाडौं । बुधबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने विस्तारै बादल हटेर घाम लाग्ने सम्भावना छ ।
काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम ...
Poush 25, 2075 काठमाडौं । अजयराज सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्ट उद्योग प्रालिका नाममा रहेको बैंक खाता रोक्का गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले झन्डै दुई साताअघि मात्रै सुमार...
Poush 25, 2075 विराटनगर । आफ्नै हातमा डाडु पन्यु भएपछि आफ्नो भागमा जति हाले पनि त भयो नि । यस्तै भएको प्रदेश नं. १ को सरकारका लागि ।
केही समय अघि राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गरिएको चर्चा सेलाउन नपाउँदै प्रदेश नं. १ को सरकारले ...