सल्यान । कर्णाली प्रदेशका भूमिब्यबस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीको गरिबी बेचेर खानेअधिकार कसैलाई नभएको बताएका छन् । उनले बिगतमा कर्णालीका जनताको नाममा गरिबी बेचेर धेरैले खाएको बताउदै अब भने कर्णालीको गरिबी बेच्ने अधिकार कसैलाई नभएको बताएका हुन् ।
आज नेपाल पत्रकार महासंघ सल्यान...
Poush 29, 2075 लमजुङ । लमजुङमा भूकम्प गएको छ । आइतबार अपरान्ह ४ बजेर १ मिनेटको समयमा ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
लमजुङको सदरमुकाम बेशीशहरदेखि ४ किलोमिटर उत्तर पश्चिमको सिम्पानी भन्ने स्थानमा केन्द्रबिन्दु भएर भूकम्प गएको ...
Poush 29, 2075 जनकपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मन्त्रालयका सचिवलाई कुटपिट गरे । तर, सचिव कुटपिट गर्ने मन्त्री हिरासतमा जानु पर्नेमा सचिवलाई नै प्रहरीले पक्राउ गरेको छ ।
सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि...
Poush 29, 2075 काठमाडौं । नेपाली कांग्रेस र डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ को विरोध जनाइरहेका बेला शिक्षा तथा स्वास्थ्य समितिले तयार गरेको प्रतिवदेन संघीय संसदको प्रतिनिधिसभामा पेश भएको छ ।
चिकित्सा शिक्षा विध...
Poush 29, 2075 काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छानबिन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
उपसमितिले पेस गरेको अध्य...
Poush 29, 2075 बाँके । विद्युत् चुहिएर बाँकको नेपालगन्जमा आगलागी हुदा जलेर १ जनाको मृतयु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय निजामुद्दीन ढपाली रहेका छन् । आज बिहान भएको आगलागीले उनको धर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यता ग्यास सिल...
Poush 29, 2075 काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले आज देशका पश्चिमी, मध्य तथा पूर्वका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । बाँकी भु–भागमा सामान्यतया मौसम सफा रहने छ ।
उच्च हिमाली र पहाडी क्षेत्रमा भने हिमपातको सम...
Poush 29, 2075 रुपन्देही । रुपन्देहीमा गए राती तस्कर र प्रहरीबीच दोहोरो झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा तस्करको मृत्यु भएको ...
Poush 29, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएको भन्दै काँग्रेसले अवरुद्ध गरेपछि बस्न लागेको आजको संसद बैठकमा के गर्ने भन्ने बारेमा काँग्रेस अहिले सम्म अन्यौलमा रहेको छ ।
सभामुख कृष्णबहादुर महराले प्रश्नहरुको...
Poush 29, 2075 सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पन्ध्र महिनामा विवाद समाधानकार लागि ५६ वटा उजुरी परेका छन् । आर्थिक वर्ष २०७४/७५ मा ३२ वटा र ७५/७६ को तिन महिनामा २४ वटा उजुरी परेको गोलन्जोर गाउँकार्यपालिकाको न्यायिक समितिले जन...
Poush 29, 2075 धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको बा२ख ४६८३ नम्बरको बस दुर्घटना हुँदा बर्दियाक...
Poush 29, 2075 सुर्खेत । चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिका सचिव हुन् । उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ ।
सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा – सुविधा रोक्का गर्ने निर्णय गर...
Poush 28, 2075 काठमाडौं । फ्रान्सको राजधानी प्यारिसस्थित एउटा बेकरी पसलमा शनिबार भएको विस्फोटमा चारजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुईजना अग्निनियन्त्रकसमेत छन् । कम्तीमा २० जना घाइते भएका छन् ।
विस्फोटबाट पसलनजिकका भवन र सवारी–साध...
Poush 28, 2075 काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघको १२ औँ अधिवेशन स्ववियु निर्वाचन पछि मात्रै हुने भएको छ ।
विधानमा भएको व्यवस्था अनुसार तोकिएको समयमा कार्यसमितिले अधिवेशन गर्न नसकेपछि माउ पार्टी नेपाली कांग्रेसले नै...
Poush 28, 2075 बाँके । कोहलपुरमा एक युवकको निर्ममतापूर्वक हत्या गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित नयाँ बसपार्क नजिकै हत्या गरिएको अवस्थामा सुर्खेत सिम्ता गाँउपालिका –४ का दिपकसिंह ठकुरीको शव भेटिएको हो ।
ठकुरीको घाँटी घारिलो...