पेट्रोल र डिजेलको मूल्य घट्यो, पेट्रोलको मूल्य १७१ रुपैयाँ पर्ने

f.title
निशान न्युज Chaitra 2, 2080

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पेट्रोल एक रूपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ घटाएको हो । निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ । ...

रुसी सेनामा भर्ना भएका थप ७ जना नेपाल...

रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु, २०० भन्दा बढीले दिए उद्धारका लागि निवेदन

Chaitra 1, 2080 काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोट...

राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपनि पा...

राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपनि पाँच पार्टीले गरे ७ बुँदे सहमति, यस्तो छ सहमति

Falgun 29, 2080 काठमाडौं । सत्ता गठबन्धनको एउटा दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष ए...

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहा...

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित, राष्ट्रिय सभालाई ओजपूर्ण बनाउने प्रतिवद्धता

Falgun 29, 2080 काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण प्रसाद दाहालले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ कको अनुसूची २ बमोजिम सपथ खुवाएका हुन् । द...

राष्ट्रियसभामा युवराज शर्मा र नारायण ...

राष्ट्रियसभामा युवराज शर्मा र नारायण दाहालबीच भीडन्त रोचक, जीत गठबन्धनको निश्चित

Falgun 27, 2080 काठमाडौं । राष्ट्रिय सभाका निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ र नयाँ अध्यक्षको निर्वाचनको मिति नजिकिँदै गर्दा रोचक बन्दै गएको छ । गठबन्धन हुँदा जित्ने निश्चित हुँदा नेपाली कांग्रेस...

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोप...

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ, दलितको उपस्थिती शुन्य

Falgun 23, 2080 काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै ५ बजे सपथ ग्रहण तय भए पनि नेकपा (एकीकृत समाजवादी) ले ढिला गरी सरकारमा सहभागी हुने निर्णय गरेपछि सपथ ग्रहण समारोह पनि अबेर भएको हो । राष्ट्रपति रामचन...

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपान...

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ

Falgun 15, 2080 काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरे...

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार...

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

Falgun 14, 2080 काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै ...

थापाथलीबाट २६ दिने बालिका चोर्ने सैनि...

थापाथलीबाट २६ दिने बालिका चोर्ने सैनिककी श्रीमती ! श्रीमान पनि पक्राउ

Falgun 12, 2080 काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलाको विवाह गरेको तीन वर्ष भए पनि सन्तान नभएपछि शिशु चोरी गरेको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अस्पता...

काठमाडौं महानगर भन्छ, ललिता निवास क्ष...

काठमाडौं महानगर भन्छ, ललिता निवास क्षेत्र ७ दिनभित्र खाली गर्नुस्

Falgun 9, 2080 काठमाडौं । काठमाडौँ महानगरपालिकाले विशेष अदालतको फैसलाबमोजिम काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सूचनामार्फत ७ दिनको अ...

नेपालमा पश्चिमी वायुको प्रभाव, देशभर ...

नेपालमा पश्चिमी वायुको प्रभाव, देशभर मौसम बदली

Falgun 9, 2080 काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ । जसको कारण आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर बादल लागेको छ । आज काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ । तर आजभन्दा भोलि वर्षाको झन् धेरै सम्भावना रह...

मेलम्ची खानेपानी परियोजनामा पौने ७ अर...

मेलम्ची खानेपानी परियोजनामा पौने ७ अर्ब भ्रष्टाचार, भीम उपाध्याय पनि फन्दामा

Falgun 7, 2080 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा करिब पौने ७ अर्ब भ्रष्टाचार भएको अभियोगमा १८ विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तीन पूर्व सचिवसहित १५ जना व्यक्ति र तीनवट...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य,...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोल १६९.५० पर्ने

Falgun 3, 2080 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसहित पेट्रोलको मूल्य एक महिनामै ६ रुपैयाँ प्रतिलिटर बढेको छ । बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो । निगमले १५ दिन...

डयुटीमै रहेका बेला श्रीमानले गरे ३ रा...

डयुटीमै रहेका बेला श्रीमानले गरे ३ राउण्ड गोली प्रहार, श्रीमतिको मृत्यु

Falgun 3, 2080 दाङ । घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला बिहीबार रा...

ललिता निवास जग्गा हिनामिना प्रकरण : न...

ललिता निवास जग्गा हिनामिना प्रकरण : नेताले पाए सफाई, कर्मचारीलाई सजाय

Falgun 3, 2080 काठमाडौं । बहुचर्चित बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले बिहीबार फैसला सुनाएको छ । प्रकरणमा तीन पूर्वमन्त्रीले भने सफाइ पाएका छन् । यो फैसलासँगै ललिता निवास र त्यसले चर्चेको करिब १ सय ३६ रोपनी जग...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...