काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले धनकुटाको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
धनकुटा जिल्लामा शहरी सडकहरु र पार्कहरु निर्माणका लागि धनकुटेलीले ज्ञापनपत्र बुझाएपछि मन्त्री गुरुङले धनकुटाको विकासका लागि आवश्यक पर्ने सडक, पार्कहरु र अन्य पूर्वाधारहरु निर्माणमा सह...
Baishak 6, 2080 धरान । सुनसरीको दुहबी नगरपालिकाले ५० वर्ष पुरानो बस्तीमा डोजर चलाएको छ । दुहबी नगरपालिका –५ दुहबी बजारको पुरानो बस्तीमा मंगलबार एकै पटक १० वटा डोजर चलाएर नगरपालिकाको ९ कट्ठा साढे ९ धुर जग्गामा निर्माण भएको संरचना हटाएर खाल...
Baishak 5, 2080 काठमाडौं । नेपाली संस्कृति, नेपाल भाषा साहित्यको श्रीवृद्धि, संगीत, पत्रकारिताको विकासमा समर्पित रहेका स्रष्टाहरुलाई प्रोत्साहन दिने उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ ।
काठमाडौंमा एक कार्यक्रमकाबी...
Baishak 5, 2080 सुर्खेत । नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठन दलित मुक्ति संगठनले दलित आन्दोलनको पुनगर्ठन र रूपान्तरणका लागि राष्ट्रव्यापी पुनर्जागरण अभियान तीव्र बनाएको छ । सो अभियानअन्तर्गत कर्णाली प्रदेशको दोस्रो सम्मेलन सुर्खे...
Baishak 5, 2080 काठमाडौं । लामो समयपछि सरकारले सबै ठाउँको जग्गा कित्ताकाट खुल्ला भएको छ । यसअघि स्थानीय तहलाई जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्न भनिएको थियो । तर अधिकास स्थानीय तहहरुले जग्गाहरुको वर्गीकरण गर्न सकेका थिएनन् ।
मंग...
Baishak 5, 2080 काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध स...
Baishak 5, 2080 दाङ । दाङको तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण सुरु भएको झन्डै ७ वर्ष भयो। तर अझै त्यो पुल निर्माणको काम आधामात्रै भएको छ। पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या ...
Baishak 5, 2080 काठमाडौं । काठमाडौंमा उर्जा सम्मेलन सुरु हुँदैछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ हुन लागेको आठौं ऊर्जा सम्मेलनप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ ।
होटल हायतमा हुने सम्मेलन भो...
Baishak 5, 2080 म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सोमबारदेखि दैनिक ६ घण्टा यातायात बन्द हुन थालेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम,...
Baishak 4, 2080 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको छ ।
सोमबार बिहानको बैठकमा प्रधानम...
Baishak 4, 2080 काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण...
Baishak 4, 2080 काठमाडौं । सरकारले राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको छ । उपकुलपति हुन योग्य व्यक्तिबाट सरकारले दरखास्त आह्वान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना...
Baishak 4, 2080 काठमाडौं । गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा विस्तारै शरीरको तौल घटाउन सकिन्छ ।
शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो...
Baishak 4, 2080 काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा लागिरहेको तुवाँलो आगामी दुई दिनसम्म हट्ने सम्भावना नदेखिएको जनाएको छ ।
महाशाखाले लामो समयदेखि पानी नपरेका कारण डढे...
Baishak 4, 2080 काठमाडौं । भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ । समस्याग्रस्त छ/सात ठेक्का तोड्ने विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
भारतीय लग...