काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा पुतलीबजार -५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ -६ सुनापती टोलका राज कुमार रोका र इलाम -५ इलामका गंगा...