भरतपुर । स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघद...
Chaitra 14, 2079 धनकुटा । धनकुटा नगरपालिका वडा नंं ७ हुलाकटोलमा रहेको जनविश्वास अपसेट प्रेसमा आगलागी भएको छ । जिल्ला अस्पताल अगाडि रहेको सो प्रेसमा विहान करिब साँढे ६ बजेबाट आगलागी सुरु भएको थियो ।
आगलागि भए लगत्तै धनकुटा नगरपालिकाको दमकल...
Chaitra 14, 2079 मलामाई (सिन्धुली) । बिपी राजमार्गमा फोहर फ्याँक्नेलाई जरिवाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो ।
सवारी साधनका यात्रुले जथाभावी फोहर फ्याँक्दा राजमार्ग कुरूप र दुर्गन्धित बन्दै गएकाले...
Chaitra 14, 2079 तुलसीपुर । यस बर्ष दाङमा विगत भन्दा अत्याधिक मात्रामा आँप फुलेको छ ।
फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं’, तुलसीपुर ७ प्रसेनीका किसान नवराज सुवेदीले ...
Chaitra 13, 2079 वालिङ । स्याङ्जाको वालिङ नगरपालिका- १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ ।
अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको के...
Chaitra 13, 2079 काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । सोलु...
Chaitra 13, 2079 महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् ।
आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर...
Chaitra 13, 2079 पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना जारी गर्दै चैत १५ गते प्रदेशभर सार्वजनिक ब...
Chaitra 13, 2079 काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजवाट सुरु हुने भएको छ ।
हरेक बर्ष हुदैँ आएको सो संयुक्त बैठक याे पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो...
Chaitra 13, 2079 काठमाडौं । बाजुरामा गएराति भूकम्प गएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएक...
Chaitra 12, 2079 खोटाङ । खोटाङमा चदरा व्यवसाय लोपोन्मुख बनिरहँदा चदरा व्यवसायीले उत्पादन गरेको काठका सामानको माग भने बढ्दो छ । चदरा व्यवसाय सम्वन्धी सीप भएका पुस्ताको अन्त्या हुन लाग्दा काठका सामानको माग भने घटेको छैन । चदरा व्यवसाय सञ्चाल...
Chaitra 12, 2079 काठमाडौं । केही दिनयता मौसममा खरावी आइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि २४ घण्टाका लागि चेतावनी जारी गरेको छ । आइतबार साँझ ६ बजे महाशाखाले सोमबार साँझ ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श जारी गर्दै चट्याङ र हावाहुर...
Chaitra 12, 2079 झापा । नेकपा एमाले झापा जिल्ला नेता तथा हल्दिबारी गाउँ पालिकाका निवर्तमान उपाध्यक्ष डम्बर गिरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।
एमालेको युवा संघको पूर्व जिल्ला अध्यक्षसमेत रहेका गिरीले गत निर्वाचनमा झापा क्षेत्र...
Chaitra 12, 2079 डुम्रे । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ ।
बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल ...
Chaitra 12, 2079 तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदैरुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम प...