काठमाडौं । गत शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई बस र त्यसमा सवार यात्रुको खोजी आज पनि जारी छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टोलीले शुक्रबारदेखि खोजी कार्य जारी राखेका छन् । खोज तथा उद्धार का...
Ashad 31, 2081 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।
यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा ...
Ashad 29, 2081 काठमाडौं । कतिपयले संविधानको धारा ७६ (२) को प्रधानमन्त्रीले विश्वासको मत नपाउँदा स्वतः उपधारा ३ मा जानुपर्ने तर्क गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
उनले संवि...
Ashad 29, 2081 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० ...
Ashad 29, 2081 काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजी कार्य तीव्र पारिएको छ ।
भरतपुर महानगरपालिका वडा नंं २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी ...
Ashad 29, 2081 पोखरा । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन्...
Ashad 28, 2081 काठमाडौं । सरकार सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णय भएकोमा तत्कालका लागि प...
Ashad 25, 2081 धनगढी । वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा गरी झण्डै ६ सय परिवार प्रभावित भएका छन् ।
शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित दुई हजार बढी मानिसलाई सामुदायिक व...
Ashad 24, 2081 काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको हो ।
केन्द्रीय प्रहर...
Ashad 23, 2081 भक्तपुर । अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ ।
भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्...
Ashad 19, 2081 ओखलढुङ्गा । केही दिनयता परिरहेको वर्षाका कारण ओखलढुङ्गामा पहिराले पाँच परिवार विस्थापित भएका छन् ।
अविरल वर्षाका कारण सोमबार बिहान गएको पहिराले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका हुन् । सोही पह...
Ashad 18, 2081 सर्लाही । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्य...
Ashad 17, 2081 काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित बनेको बेला पाँच जना पूर्वअध्यक्षहरुले विवाद टुङयाएर तत्काल निर्वाचनमा जान अपिल गरेका छन् । उनीहरुले महासंघको शाख र मर्यादा कायम गर्न आवश्यक परे सहजीकरण गर्न पनि आफूहरू पछ...
Ashad 8, 2081 काठमाडौं । सरकारले भागबण्डाको आधारमा विभिन्न ८ देशमा राजदूत सिफारिस गरेको छ ।शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले सत्ता गठबन्धनको भागबण्डाका आधारमा राजदूत सिफारिस गरेको हो । जसमा एमालेका ५, जनता समाजवादी पार्टी (जसपा...
Ashad 6, 2081 काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ ।
काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा खटिएका प्रहरी जवान अजित गोले...