काठमाडौँ । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।
नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको धनुषा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुडियाले दुवै छोराको हत्या गरी आफूले आत्महत...
Ashwin 23, 2078 काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।
स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाल...
Ashwin 23, 2078 काठमाडौं । सत्ता गठबन्धनको मुख्य घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नवनियुक्तमन्त्री गजेन्द्र हमालका बारेमा चलेको चर्चाको कुनै तुक नभएको जिकिर बताएका छन् ।
आज बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार स...
Ashwin 23, 2078 काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताइन् ।
शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल ...
Ashwin 23, 2078 काठमाडौँ । गृह मन्त्रालयले बाँकेसहित तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको ...
Ashwin 23, 2078 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका गरेका छन् । कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले आ...
Ashwin 23, 2078 तेह्रथुम । गाउँमै खोलिएका छुर्पी उद्योगहरुमा दूध खपत हुन थालेपछि तेह्रथुमको पश्चिमी क्षेत्रका किसानलाई निकै सहज भएको छ ।
जिल्लाको लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाको दूध गाउँकै छुर्पी उद्योगमा खपत हुन थालेपछी किसानलाई...
Ashwin 22, 2078 वीरगञ्ज । शंकास्पद रूपमा अन्तिम संस्कार गर्न लागिएको अवस्थामा वीरगञ्जबाट एक युवतीको शव पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१२ मुर्लीबाट १७ वर्षीया युवतीको शव बिहीबार साँझ नियन्त्रणमा लिएको ह...
Ashwin 22, 2078 काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्। देउवाले आजै मन्त्रिपरिषदलाई विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।
माधव...
Ashwin 22, 2078 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । समाजवादीले नेता विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेको छ ।
स्वास्थ्यका लागि प्रस्ताव गरिएकी नेतृ रामकु...
Ashwin 22, 2078 काठमाडौँ । नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले मुलुक अध्यादेशको भरमा चलाउन खोजेको हो भने सरकार उल्टो बाटोतर्फ लागेको बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले सदनमा पेश भएक...
Ashwin 22, 2078 काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले सङ्घीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेक पा (एमाले) को अवरोधकै बीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको हो ।
बैठकमा प्रधा...
Ashwin 22, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डामा सहमति भएसंगै देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
सरकारमा सहभा...
Ashwin 22, 2078 काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।
जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरे...
Ashwin 22, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन जनता समाजवादी पार्टीले मन्त्रीहरुको नामको टुंगो लगाएको छ ।
जसपा पार्टी नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने भएको हो । प्रधानमन्त्री शेरबहादु...