गृहमन्त्रालयद्धारा चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

Griha

काठमाडौँ । गृह मन्त्रालयले बाँकेसहित तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो ।

गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरूवा भएको छ ।

यस्तै झापाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई रौतहटको प्रमुख जिल्ला अधिकरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पर्साको प्रमुख जिल्ला अधिकारी तथा रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...